Surendra Bk

Surendra Bk नमस्ते सबैलाई मिठो माया अनि सम्झना ❤️🙏
मेरा प्यारा साथी हरु सबै यो पेज सम्म पनि आउनु है

23/08/2026
11/07/2026

Hello good morning 🌄 mumbai 🙏

23/12/2025

��

❤️❤️
15/12/2025

❤️❤️

30/09/2025

🙏...
"नेपालीहरूको महान् चाड विजयादशमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।
यस चाडले आपसी सद्भाव, भाइचारा र एकताको भावना बढाओस्।
घर–परिवारमा सुख, शान्ति र समृद्धि छाओस्, जीवनमा नयाँ आशा र उमंग ल्याओस्।
टिका जमरा र आशीर्वादसँगै सबका सपना पूरा हुने प्रेरणा मिलोस्। शुभ दशैं २०८२!"

20/09/2025

मेरी साली हजुर �� धेरै धेरै माया अनि मिठो सम्झना छ हजुर ��

भर्खरैको घटना काठमाडौँ गोकर्णेश्वर ७ शिवचोकमा खाना खाइरहेको अवस्थामा घरभित्र चारजनाको समूहमा आएर एकजना दिदीलाई खुकुरी प्...
18/09/2025

भर्खरैको घटना काठमाडौँ गोकर्णेश्वर ७ शिवचोकमा खाना खाइरहेको अवस्थामा घरभित्र चारजनाको समूहमा आएर एकजना दिदीलाई खुकुरी प्रहार गरी यो त्यो खुकुरी प्रहार गर्ने लाई कडा भन्दा कडा सजाय होस् 🙏

15/09/2025

कोही मान्छे मलाई गिराउन खोज्छ भने। । 🤭
uff
सपना देख्यौ भने मात्र हो 😆😆
किनकी मलाई तेस्तो सोच्ने को आफ्नै हालत आज भोलि नाजुक छ,, अनि अर्को हासो लाग्ने कुरा के पहिले यो एस्तो उ उस्तो भन्ने ले मेरो अगाडि शिर ठाडो पारेर बोल्दैन्न | 😆🤭

जिन्दगी मा खुट्टा तान्ने र कुरा काट्ने हरु लाई केही गर्नु पर्दैन बस कहि समय पर्खीने ?
Shar Kar Babu

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Surendra Bk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share