लोकसेवा Focus #Nepal

लोकसेवा Focus #Nepal लोकसेवा सम्बन्धित विषयवस्तु प्राप्त हुने सजिलो, भरपर्दो र विश्वसनीय पेज॥

02/07/2022
16/05/2022

जम्मा १४,३२६
बालेन ५४४६
स्थापित २९५२
सिंह २५७७

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । ६ हजार ४७३ मतगणना हुँदा शाहले २४५७ मत प...
15/05/2022

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । ६ हजार ४७३ मतगणना हुँदा शाहले २४५७ मत प्राप्त गरेका छन्। त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले १४२७ मत प्राप्त गरेका छन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११६८ मत प्राप्त गरेकी छिन्।काठमाडौंको वडा नं १, २, ३, ४ र ३२ मा मतगणना भइरहेको हो। वडा नं १ बाट बालेनले ५१५, वडा नं २ बाट ५३०, वडा नं ३ बाट ३०५, वडा नं ४ बाट ५३० र वडा नं ३२ बाट ५७७ मत ल्याएका छन्।
त्यस्तै, स्थापितले वडा नं १ बाट २६१, वडा नं २ बाट ३१३, वडा नं ३ बाट २९२, वडा नं ४ बाट २६२ र वडा नं ३२ बाट २९९ मत प्राप्त गरेका छन्।

सिंहले वडा नं १ बाट ३३२, वडा नं २ बाट १७७, वडा नं ३ बाट १६८, वडा नं ४ बाट २३८ र वडा नं ३२ बाट २५३ मत प्राप्त गरेकी छिन्।
Source: https://www.newsofnepal.com/2022/05/15/498309/

Read More..

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when लोकसेवा Focus #Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category