Drishya TV

Drishya TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Drishya TV, Media/News Company, Anamnagar, Kathmandu.

07/09/2026
ऋण उठाउनै नपाउने हो त?सरकारको निर्णयले ऋणीलाई दुर्व्यवहार गर्न नपाउने व्यवस्था गरेको हो, ऋण तिर्नै नपर्ने भनेको होइन। तर...
07/09/2026

ऋण उठाउनै नपाउने हो त?

सरकारको निर्णयले ऋणीलाई दुर्व्यवहार गर्न नपाउने व्यवस्था गरेको हो, ऋण तिर्नै नपर्ने भनेको होइन। तर लघुवित्त संस्थाका प्रतिनिधिहरूले भने नयाँ व्यवस्थाले व्यवहारमा ऋण असुली थप कठिन हुनसक्ने बताएका छन्।

सरकारको निर्णयले ऋणीलाई दुर्व्यवहार गर्न नपाउने व्यवस्था गरेको हो, ऋण तिर्नै नपर्ने भनेको होइन। तर लघुवित्त संस....

नेपालले अहिले मलाई त्योभन्दा पनि ठूलो कुरा सिकाइरहेको छ- जब एकैपटक धेरै जीवनहरू हामीमाथि निर्भर हुन सक्छन्, तब आशा अनुशा...
07/09/2026

नेपालले अहिले मलाई त्योभन्दा पनि ठूलो कुरा सिकाइरहेको छ- जब एकैपटक धेरै जीवनहरू हामीमाथि निर्भर हुन सक्छन्, तब आशा अनुशासनमा बदलिनुपर्छ, करुणा कर्ममा परिणत हुनुपर्छ र कर्तव्य सफलताको निश्चिततामा निर्भर हुनु हुँदैन।

'अहिले नेपालमा हामी यस्तो परिस्थितिको सामना गरिरहेका छौँ, जुन मैले यसअघि कहिल्यै भोगेको थिइनँ।;

दक्षिण कोरियाली महिला फुटबल महासंघ (केडब्ल्युएफएफ) का अनुसार रेफ्रीले प्रयोग गरेको शब्द ‘गर्ल्स डे’ थियो, जुन महिनावारील...
04/09/2026

दक्षिण कोरियाली महिला फुटबल महासंघ (केडब्ल्युएफएफ) का अनुसार रेफ्रीले प्रयोग गरेको शब्द ‘गर्ल्स डे’ थियो, जुन महिनावारीलाई संकेत गर्न प्रयोग गरिने अप्रत्यक्ष शब्द हो।

गत महिना महिला घरेलु लिगअन्तर्गत डब्लुके लिगमा जी आबद्ध सुवन एफसी वुमन र सोल सिटी हलबीचको खेलका क्रममा रेफ्रीसँग...

निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि टेन्डर आह्वान गरेको पनि एक दशक पूरा हुन लागेको छ। तर त्यसयता निगमको सञ्चालक समित...
04/09/2026

निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि टेन्डर आह्वान गरेको पनि एक दशक पूरा हुन लागेको छ। तर त्यसयता निगमको सञ्चालक समिति र निगमको मालिकका रूपमा रहेको नेपाल सरकारले थप विमान खरिदका लागि अर्को ठोस पहल अघि बढाउन सकेको छैन। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ– राष्ट्रिय ध्वजावाहकको उत्पादन क्षमता विस्तार गर्ने जिम्मेवारी कसको हो?

रुसमा सम्पन्न सांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) शिखर सम्मेलनसँग सम्बन्धित एक समाचारअनुसार भारत र रुसबीचको पर.....

https://www.drishyatv.com/news/21308
04/09/2026

https://www.drishyatv.com/news/21308

अतिकम विकसित मुलुक (एलडिसी) समूहले जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटसँग जुध्न विकासशील तथा जोखिममा रहेका मुलुकल.....

यो उद्धार सफल बनाउन जोखिमपूर्ण अवस्थामा निरन्तर खटिएका नेपाली सेना, सुरक्षाकर्मी, प्राविधिक, स्थानीय सहयोगी तथा खोज तथा ...
04/09/2026

यो उद्धार सफल बनाउन जोखिमपूर्ण अवस्थामा निरन्तर खटिएका नेपाली सेना, सुरक्षाकर्मी, प्राविधिक, स्थानीय सहयोगी तथा खोज तथा उद्धारमा संलग्न सबैप्रति धन्यवाद र कृतज्ञता व्यक्त गर्नुपर्ने अवस्था छ। कठिन भूगोल र जोखिमपूर्ण परिस्थितिमा पनि ‘जीवन बचाउन सकिन्छ’ भन्ने विश्वास नछाडेर गरिएको निरन्तर प्रयासले दुई जीवन फर्काएको छ।

नौ दिनदेखि अँध्यारो सुरूङभित्र जीवनको आशा बोकेर बसेका दुई जनाले आज शुक्रबार बिहान फेरि खुला आकाश देखेका छन्। त्र...

03/09/2026

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन उपत.....

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि कर्पोरेशनको धादिङ जुगेखोलास्थित एलपीजी प्लान्टमा समेत ग्यासको बुलेट ल्याउन कठिन भएको छ। त्य...
03/09/2026

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि कर्पोरेशनको धादिङ जुगेखोलास्थित एलपीजी प्लान्टमा समेत ग्यासको बुलेट ल्याउन कठिन भएको छ। त्यसैले आफ्नो प्लान्टका लागि छुटेका केही ग्यासका बुलेटसमेत निजी प्लान्टतर्फ ‘डाइभर्ट’ गरेर आपूर्ति निरन्तर राख्ने प्रयास गरिएको कर्पोरेशनले जनाएको छ।

कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाका अनुसार प्राकृतिक विपद्का कारण आपूर्ति प्रणालीमा समस्या ....

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाले विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराएको छ...
02/09/2026

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाले विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो।

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाले विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर...

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Drishya TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Drishya TV:

Shortcuts

Share