Malika TV HD

Malika TV HD खबर र खबरदारी Malika Television जनताको आवाज बोल्ने मिडिया हो 9848433989 ।
(1)

22/11/2025

👉️
सुदूरपश्चिमको सान कर्णाली चिसापानी पुल || बाँके ,बर्दिया , कैलाली , सुर्खेतका पर्यटकको घुइँचो Ramesh Bajgai
#चिसापानी_पुल #कर्णाली_नदि

21/11/2025

केरा बजारमा का*लो ध*न्दा || नेपाली बजारमा बि*चौ*लि*या*को रजगज || किसानले आफैले उत्पादन गरेको केराको मोल पाउदैन
👉️केरा किसानले उत्पादन गरेको मूल्य नपाउदा मर्का परेका छन
#केरा_किसान #किसान िसान

20/11/2025

एमाले नेता महेश बस्नेतलाई प*क्रा*उ गर्न जेन्जीको माग || kp oli लाई सुदूरपश्चिम प्रवेश निषेध || एमालेले मनपरि धेरै दिन नचल्ने 👇️
✅कैलालीको लम्की बजारमा जेन्जीले बि*रोध कार्यक्रम गरेका छ्न
#महेश_बस्नेत #एमाले_पार्टी #जेन्जी

20/11/2025

के*टा*के*टी बस्ने अड्डा बनेको निर्माणाधीन अस्पतालमा मेयर सुशीला शाहीको अनुगमन || तुरुन्तै गेट निर्माण गर्न निर्देशन || अस्पतालमा पहिला केहि थिएन सबै संरचना हामी मेयर बने पछी बनेका हुन ।
#लम्की_चुहा_नगरपालिका #मेयर_सुशीला_शाही #अस्पताल

19/11/2025

‘कर्णाली ब्लुजको कटासे बजार ||हेर्दाहेर्दै सबथोक सकियो
#कटासे_बजार #कर्णाली_ब्लुज
👉️Ramesh Bajgai

18/11/2025

निर्माणाधीन अस्पताल के*टा *के*टी बस्ने अड्डा बन्यो ||लम्कीचुहा १० को अस्पतालमा न कुर्ने मान्छे न लाइट जडान स्थानीयले खुलाए वास्तविक कुरा ||
महादेव बजगाइको पालामा सुरु भएको अस्पताल अझै सम्पन्न भएको छैन
#लम्कीचुहा_नगरपालिका #अस्पताल #मेयर

17/11/2025

६० हजार दर्शकलाई अवलोकन गराउने तयारी || लम्की महोत्सवको तयारी यसरी हुदैछ
#लम्की_महोत्सव

17/11/2025



🇳🇵नेपालको सबैभन्दा लामो कर्णाली नदि 🇳🇵
✅ कैलाशदेखि भारतको गंगा नदीसम्म जोडिएको
👇️
नेपालको हुम्ला, बाजुरा, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डोटी, बर्दिया र कैलाली जिल्ला हुदै कैलालीको दक्षिण बगेको नदि
👉️ भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा शारदा नदीसॅग मिलेपछि घाघरा नदी
👉️ अयोध्यामा यसलाई सरयु नदी भनिन्छ ।
👉️ अयोध्याबाट दक्षिण-पूर्ब बगेर बिहारको राजधानी पटनादेखि उत्तरस्थित छपरा जिल्लामा गंगा नदीमा मिसिन्छ ।

16/11/2025

👉️२ अर्ब .....पानी बाट ४.७१ मेगावाट बिजुली यसरी निकालीएको रहेछ ।🔥
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको विद्युतगृह

#राष्ट्रिय_गौरवको_आयोजना_रानी_जमरा_कुलरिया_सिँचाइ_आयोजना
#विद्युत_उत्पादन

15/11/2025

💯९० करोड ...गजब हुने भयो ...यही नदिको पानी २०८२ मै लम्कीचुहामा बितरण गर्ने तयारी || काठमाडौंमा भयो सहमति पत्रमा हस्ताक्षर 🙏🙏
#लम्की_ खानेपानी #खानेपानी

14/11/2025

कैलाली र बर्दियाको सान चिसापानीको पुलमा टिकटक बनाउने ,फोटो खिचाउने , भेटघाट गर्ने पर्यटकको घुइँचो
#चिसापानी_पुल #कर्णाली_पुल

12/11/2025

⁉️टिकापुर airport बन्दको फण्डा के हो ?आरोप , आलोचना ,आशा र अलपत्रको चर्चा ❓️
#टिकापुर_विमानस्थल

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Malika TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share