Nepal Tara News

Nepal Tara News An official page of Nepal Tara News...
Estd: 2073 B.S. www.nepaltara.com Official page of www.nepaltara.com

Floods and mudslides in Sri Lanka have killed 159 people, with over 200 missing. More than 20,000 homes are destroyed, a...
30/11/2025

Floods and mudslides in Sri Lanka have killed 159 people, with over 200 missing. More than 20,000 homes are destroyed, and thousands are in shelters as a state of emergency is declared.

अमेरिकामा भएको गोलीकाण्डपछि राष्ट्रपति ट्रम्प प्रशासनले विदेशी नागरिकलाई शरण दिने सबै प्रक्रिया रोक्ने घोषणा गरेको छ। वा...
29/11/2025

अमेरिकामा भएको गोलीकाण्डपछि राष्ट्रपति ट्रम्प प्रशासनले विदेशी नागरिकलाई शरण दिने सबै प्रक्रिया रोक्ने घोषणा गरेको छ। वाशिङटन डीसीमा नेशनल गार्डमाथि हमला हुँदा एक जनाको मृत्यु भएको थियो र संलग्न आशंकामा एक अफगान नागरिक पक्राउ परेका छन्। प्रशासनका अनुसार अमेरिकी नागरिकको सुरक्षा पहिलो प्राथमिकता हो।

Nepal's Fitness athlete Shreejan Shrestha (27) has achieved remarkable success at the ICN India Goa Supershow 2025, held...
28/11/2025

Nepal's Fitness athlete Shreejan Shrestha (27) has achieved remarkable success at the ICN India Goa Supershow 2025, held from November 26 to 29. Shrestha secured 1st position in the Men’s Classic Physique category and earned 2nd position in the Open Category, marking a proud moment for his hometown and Nepal’s fitness community.

The government has decided to purchase non-lethal weapons after questions were raised over the use of lethal force durin...
28/11/2025

The government has decided to purchase non-lethal weapons after questions were raised over the use of lethal force during the Gen Z protests on 23 and 24 Bhadra. According to Home Minister Om Prakash Aryal, security forces were compelled to use lethal weapons due to the lack of non-lethal alternatives. Learning from the Gen Z movement, the government aims to prevent such situations in the future by ensuring the availability of non-lethal options.

Nepali fitness athlete  ,age 27, from Hinguwapati, Mandandeupur, Kavrepalanchok, has achieved an impressive internationa...
27/11/2025

Nepali fitness athlete ,age 27, from Hinguwapati, Mandandeupur, Kavrepalanchok, has achieved an impressive international milestone by securing 2nd position (Open Category) at the ICN India Goa Supershow 2025 held from November 26 to 29 in Goa, India.

Before stepping into international competitions, Shrestha had already secured notable achievements in national and regional championships. His previous titles include:
• Mr. Bhaktapur – Gold Medalist
• Mr. Himalaya – Bronze Medalist
• Musclemania India Classic – Gold Medalist



विद्यार्थी नेतृत्वको आन्दोलनमा भएको हिंसात्मक दमनको “मुख्य योजनाकार” ठहर गर्दै बंगलादेशी अदालतले पूर्व प्रधानमन्त्री शेख...
17/11/2025

विद्यार्थी नेतृत्वको आन्दोलनमा भएको हिंसात्मक दमनको “मुख्य योजनाकार” ठहर गर्दै बंगलादेशी अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सुनाएको छ। उनी २०२४ को जनआन्दोलनपछि सत्ताच्युत भइ भारतमा निर्वासनमा छन्। आन्दोलनमा १,४०० भन्दा बढीको ज्यान गएको थियो।

बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले कांग्रेस–एमाले गठबन...
15/11/2025

बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै अधिकांश पद हात पारेको छ। १४ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद रास्वपाले जितेको छ। अध्यक्षमा रास्वपाका कृष्ण थापा ८८ मतसहित विजयी बने, जबकि गठबन्धनका नरबहादुर मल्ल ७५ मत पाएर पराजित भएका थिए।

14/11/2025

14/11/2025

मस्कोमा आयोजित प्राविधिक प्रदर्शनमा रुसले सार्वजनिक गरेको पहिलो मानव–आकृतिको एआई रोबोट ‘एआईडोल’ अनावरण भएको केही सेकेन्डमै लडेको भिडियो सार्वजनिक भएको छ। ‘रकी’ फिल्मको sooundtrackमा स्टेजतर्फ डोर्याइँदै गरेको रोबोट अचानक असन्तुलित भएर ढलेपछि कर्मचारीहरू तत्कालीक रूपमा कपडाले छोप्न धाउँदै पुगेका थिए, तर त्यसक्रममा कपडा समेत अल्झिएको देखिन्थ्यो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ नायब निरीक्षकसम्मका कर्मचारीलाई आकस्मिक अवस्थामा...
13/11/2025

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ नायब निरीक्षकसम्मका कर्मचारीलाई आकस्मिक अवस्थामा दुई लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने निर्णय गरेका छन्। यो कर्जा स्वास्थ्य, शिक्षा वा घरायसी समस्याका बेला लिन सकिनेछ। ५ प्रतिशत ब्याजदरमा एक वर्षभित्र किस्ताबन्दीमा चुक्ता गर्नुपर्नेछ।

13/11/2025

13/11/2025

पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो।

Address

Koteshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Tara News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Tara News:

Share