
14/09/2025
GenZ आन्दोलनले देशकै राजनीति उथलपुथल भएपछि TU Int'l Stadium को स्तरोन्नतिमा पनि असर परेको छ। Floodlight को काम ढिलै हुने सङ्केत छ भने अरु कामको Finishing चलिराखेको छ! आशा गरोैँ, अन्तरिम सरकारले पनि कामलाई निरन्तरता दिदैँ NPL 2 सम्म रङ्गशाला राम्रो बनोस् 🙏🇳🇵