Hamro Nepal

Hamro Nepal हाम्रो नेपाल , राम्रो नेपाल
#हाम्रोनेपाल

16/10/2025

सपना, सफलता र षड्यन्त्रको संगम: KYC माइक्रोबस विवादको भित्री कहानी

15/10/2025
15/10/2025
दिनको सुरुवात भगवान श्री राम को दर्शन बाट गरौं।जय श्री राम।
15/10/2025

दिनको सुरुवात भगवान श्री राम को दर्शन बाट गरौं।
जय श्री राम।

14/10/2025

झोलेहरूको हुंकार सुन्दा यो देश बिगार्ने रवि लामिछाने हो भन्ने निष्कर्षमा पुर्याइदिन्छन् ।
मान्नुस् या नमान्नुस् नेपालमा भ्र*ष्टाचारीहरुको कठालो समात्न हात नकमाउने एकमात्र गृहमन्त्री कोहि थियो भने त्यो रवि नै हो । अब भोलिको कुरा भविष्यले बताउला । हिजो टेलिभिजनमा रहदादेखि यो देशको पीडा बुझ्ने, भुई मान्छेको आवाज उठाउने र परिवर्तन गरेरै देखाउने, सबैलाई समेटेर एक ढिक्का बनाउने त्यो क्षमता रविमै देखिएको थियो र छ । न त बोलीमा डर, न त कर्ममा । हेर्नुस् त अहिले ह*त्यारालाई प*क्राउ गर्दा देशको स्थिति भड्किन्छ रे । भ्र*ष्टाचारी र ह*त्याराविरुद्ध उजुरी लिन प्रहरी मान्दैन । देश अझै उनीहरुकै कब्जामा छ भन्ने प्रष्ट भएन र ?! देश बनाउने हो भने रवि प्रवृतिबाट मात्र सम्भव छ ।

किसान झै फोहोर लेखे पछि बालेन परे विवाद मा ।
14/10/2025

किसान झै फोहोर लेखे पछि बालेन परे विवाद मा ।

14/10/2025

आन्दोलन कसरी सुरु भएको थियो र कसरी अन्त्य भयो ।
केही तथ्य र समय सहित ।

ल भोट गरौं त ।
13/10/2025

ल भोट गरौं त ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share