
19/07/2025
अब हाम्रो नं १ गायक तथा डान्सरको खोजिको पाचौं चरण Pop/Rock and Prop Round अब २०८२ साउन १० गते हुनेछ। जस्मा गायन तर्फका प्रतिस्पर्धीहरूले पप वा रक विधाका गित गाउनु पर्नेछ भने नृत्य तर्फका प्रतिस्पर्धीहरुले प्रप वा कुनै एक सामान वा वस्तु आफ्नो पार्टनरको रुपमा प्रयोग गरेर प्रस्तुति दिन पर्नेछ।
सम्पुर्ण प्रतिस्पर्धीहरुले आफ्नो गित सक्दो चाँडो हाम्रो टिममा टिपाउनु होला। गित अरु प्रतिस्पर्धीसँग मिलेमा परिवर्तन गर्न पर्ने छ।
Pop/Rock and Prop Round
स्थान : राम बहादुर शाह टेली समाज सेवा सदन, पिडारी चौक
मिति : २०८२ साउन १० गते
थप जानकारीको लागि सम्पर्क नं :
9709057740
विज्ञापनको लागि सम्पर्क नं
9843504670
कला तपाईको मन्च हाम्रो
मधेस सिङ्गिङ एण्ड डान्स स्टार्स २०२५