Infotainment Nepal

Infotainment Nepal All about news and media

प्रतिनिधिसभा निर्वाचन २०८२ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहित तीन जना उम्मेद्वारहरु विजयी भएका छन् । अध्य...
08/03/2026

प्रतिनिधिसभा निर्वाचन २०८२ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहित तीन जना उम्मेद्वारहरु विजयी भएका छन् । अध्यक्ष हर्कराज राई सुनसरी-१ बाट ३५,७४१ मत, भोजपुर-१ बाट १६,६६३ मतका ध्रुवराज राई र खोटाङ-१ बाट १६,६१२ मतका साथ आरेन राई विजयी भएका हुन् । Harka Sampang A Revolution

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्करराज राई विजयी भएका छन् । अध्यक्ष राईले सुनसरी-१ बाट ३५ हजार ७ सय ४१ मत प्राप्त गरी व...
08/03/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्करराज राई विजयी भएका छन् । अध्यक्ष राईले सुनसरी-१ बाट ३५ हजार ७ सय ४१ मत प्राप्त गरी विजयी हाँसिल गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्धी रास्वपाका गोमा तामाङले २७ हजार २ सय ४९ मत प्राप्त गरेकी छन् । Harka Sampang A Revolution

प्रतिनिधिसभा निर्वाचन २०८२, हर्क साम्पाङको श्रम संस्कृती पार्टीले खोटाङबाट खाता खोलेको छ । खोटाङका उम्मेदवार आर्यन राई १...
08/03/2026

प्रतिनिधिसभा निर्वाचन २०८२, हर्क साम्पाङको श्रम संस्कृती पार्टीले खोटाङबाट खाता खोलेको छ । खोटाङका उम्मेदवार आर्यन राई १६,६१२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका देवविक्रम राईले १२,७१४ ल्याएका छन् । Harka Sampang A Revolution

प्रतिनिधिसभा निर्वाचन २०८२, हर्क साम्पाङको श्रम संस्कृती पार्टीले खोटाङबाट खाता खोलेको छ । खोटाङका उम्मेदवार आर्यन राई १...
08/03/2026

प्रतिनिधिसभा निर्वाचन २०८२, हर्क साम्पाङको श्रम संस्कृती पार्टीले खोटाङबाट खाता खोलेको छ । खोटाङका उम्मेदवार आर्यन राई १६,६१२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका देवविक्रम राईले १२,७१४ ल्याएका छन् ।

खोटाङमा आर्यन राई १६,६१२ मतका साथ विजयी
माटो-१६,६१२
सूर्य-१२,७१४

सुनसरी-१ मा हर्कराज राईको अग्रता
माटो ३१,२४६
घण्टी-१६,९०८

भोजपुर-१ मा ध्रुवराज राईको अग्रता
माटो-१२,१३४ अग्रता
सूर्य-१०,७४५
Harka Sampang A Revolution

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन्। स्वतन्त्र उम्मेद्वार पुनले २२ हजार ८ सय ५० मत प...
07/03/2026

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन्। स्वतन्त्र उम्मेद्वार पुनले २२ हजार ८ सय ५० मत प्राप्त गरि विजयी प्राप्त गरेका अुन् । उनका प्रतिद्वन्द्वी हरिकृष्ण श्रेष्ठले ७ हजार ११९ र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२/ यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेद्वारहरु...
07/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२/ यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेद्वारहरु...

प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२/खोटाङमा श्रम संस्कृती पार्टीको अग्रता कायमै Harka Sampang A Revolution
07/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२/खोटाङमा श्रम संस्कृती पार्टीको अग्रता कायमै Harka Sampang A Revolution

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२/सुनसरी क्षेत्र नम्बर १ को ताजा मत परिणाम Harka Sampang A Revolution
07/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२/सुनसरी क्षेत्र नम्बर १ को ताजा मत परिणाम
Harka Sampang A Revolution

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२धरान-४ (Update) Harka Sampang A Revolution
06/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
धरान-४ (Update) Harka Sampang A Revolution

रास्वपाका कुन-कुन उम्मेदवारले कुन-कुन ठाउँबाट विजयी हाँसिल गरे ?
06/03/2026

रास्वपाका कुन-कुन उम्मेदवारले कुन-कुन ठाउँबाट विजयी हाँसिल गरे ?

हर्क साम्पाङको श्रम संस्कृती पार्टीले अग्रता कायम गरेको यी ठाउँहरु ... Harka Sampang A Revolution
06/03/2026

हर्क साम्पाङको श्रम संस्कृती पार्टीले अग्रता कायम गरेको यी ठाउँहरु ...
Harka Sampang A Revolution

06/03/2026

खोटांगको ऐसेलुखर्कको १२६२ मत गणना गर्दा श्रम संस्कृती पार्टीको अग्रता Harka Sampang A Revolution
माटो-३६०
रुख-१७८
सुर्य-२१६
तारा-२१९
घन्टी-१५०

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Infotainment Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Infotainment Nepal:

Share