Bagmati Television Hd

Bagmati Television Hd Television broadcasting channel

14/09/2026

कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

14/09/2026

ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन”

14/09/2026

‘नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि हो’: पारस खड्का

14/09/2026

वैदिक सनातन हिन्दु नेपाली महिलाको प्रमुख पर्व हरितालिका तिज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।

बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र समृद्ध भविष्य निर्माण गर्न सकिन्छ : प्रधानमन्त्री शाह
14/09/2026

बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र समृद्ध भविष्य निर्माण गर्न सकिन्छ : प्रधानमन्त्री शाह

14/09/2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुशी ल्याउन सकेकोमा गर्व लागेको बताउनुभएको छ ।

14/09/2026

‘देश दुःखिरहेका बेला क्रिकेटमार्फत भएपनि खुशी दिन पाउँदा गर्व लागेको छ’: सन्दीप

14/09/2026

‘विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिन्छ’: मन्त्री वादी

14/09/2026

इण्डोनेसियाको जाभा समुन्द्रमा यात्रुवाहक पानीजहाज सम्पर्कविहीन भएपछि भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३० जना अझै बेपत्ता छन् ।

14/09/2026

टर्कीको दक्षिणी प्रान्त मेर्सिनमा गरिएको लागुऔषधविरुद्धको विशेष अभियानमा प्रहरीले करिब ३५० किलो कोकिन बरामद गरेको छ ।

Address

Rato Pul, P85P+6PQ, Pashupati Road, Nepal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bagmati Television Hd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bagmati Television Hd:

Shortcuts

Share

Category