Nepalnows

Nepalnows Welcome to the official page of the Nepalkhoj.com on Facebook. A Popular News Outlet from Nepal

विश्व सम्पदा क्षेत्रको सडकको दुरावस्थाविश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्ग भत्किएर बनेको खा...
01/08/2023

विश्व सम्पदा क्षेत्रको सडकको दुरावस्था
विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्ग भत्किएर बनेको खाडलमा जमेको फोहर पानी । पर्यटकीय क्षेत्रका सडकको दुरावस्थाप्रति सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।
तस्बिर : पूर्णप्रसाद मिश्र / रासस

26/07/2023

“क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ” (2080-04-10)

समर बहादुर परियार वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु भनी रु. ६,००,०००/- ठगी गर्ने जिल्ला उदयपुर ताप्ली गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. नखीपोट बस्ने बर्ष ३० को प्रचलन राई लाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।१० गते जिल्ला ललितपुर ललितपुर म.न.पा. नखीपोटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।

पदयात्रासुदूरपश्चिमको धार्मिक तथा पर्यटकिय स्थलको प्रचार-प्रसार साथै ७७ जिल्लाको पदयात्रामा निस्किएका बाजुराका देवराज पा...
23/07/2023

पदयात्रा
सुदूरपश्चिमको धार्मिक तथा पर्यटकिय स्थलको प्रचार-प्रसार साथै ७७ जिल्लाको पदयात्रामा निस्किएका बाजुराका देवराज पाध्ये । डडेलधुराबाट सुरु गरेको यात्रामा उहाँ १३० दिनमा ५३ जिल्ला हुँदै मोरङ पथरी शनिश्चरे आईपुग्नु भएको छ ।
तस्बिरः गोपाल काफ्ले / रासस

जलेश्वरनाथ मन्दिरमा भक्तजनमहोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा सोमबार पूजा आराधन...
17/07/2023

जलेश्वरनाथ मन्दिरमा भक्तजन
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा सोमबार पूजा आराधना गर्न आएका भक्तजन । तस्बिर ः सञ्जीतकुमार मण्डल÷रासस

पुजा गर्दै भक्तजनसाउने संक्रान्ति तथा सोमवार ऐतिहासिक धार्मिक क्षेत्र सदाशिब सिद्धेश्वर हरिहर महादेव मन्दिर  परिसरमा निर...
17/07/2023

पुजा गर्दै भक्तजन
साउने संक्रान्ति तथा सोमवार ऐतिहासिक धार्मिक क्षेत्र सदाशिब सिद्धेश्वर हरिहर महादेव मन्दिर परिसरमा निर्माण गरिएका १०८ शिबलिङ्गमा गंगाजल, गाईको दुध र वेलपत्र चढाउँदै भक्तजन । तस्बिरः हरिप्रसाद बास्तोला÷रासस

बौडेश्वर मन्दिरमा भक्तजनकाठमाडौँको टोखा नगरपालिका–१ झोरमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल बौडेश्वर महादेव मन्दिरमा पूजा...
17/07/2023

बौडेश्वर मन्दिरमा भक्तजन
काठमाडौँको टोखा नगरपालिका–१ झोरमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल बौडेश्वर महादेव मन्दिरमा पूजा आराधना गर्न साउनको पहिलो सोमबार लामबद्ध भक्तजन । तस्बिर ः हरिराम भेटुवाल÷रासस

डोलेश्वर महादेव मन्दिरमा भक्तजनपहिलो साउने सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर...
17/07/2023

डोलेश्वर महादेव मन्दिरमा भक्तजन
पहिलो साउने सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड ।
तस्बिर ः रमेश गिरी÷रासस

पाण्डवेश्वर मन्दिरमा भक्तजनको घुइँचोघोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा साउनको पहिलो सोमबा...
17/07/2023

पाण्डवेश्वर मन्दिरमा भक्तजनको घुइँचो
घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा साउनको पहिलो सोमबार पूजा गर्ने भक्तजनको भीड । तस्बिर ः कुलदीप न्यौपाने÷रासस

कु गाउँशे फोक्सुण्डो गाउँपालिका–७ स्थित कु गाउँ । तस्बिर : हेमन्त केसी / रासस
06/07/2023

कु गाउँ

शे फोक्सुण्डो गाउँपालिका–७ स्थित कु गाउँ ।
तस्बिर : हेमन्त केसी / रासस

दाङ उपत्यकाघोराही– १८ घोरदौराबाट शनिबार देखिएको घोराही बजार तथा दाङ उपत्यकाको दृश्य । तस्बिर : कुलदीप न्यौपाने / रासस
06/07/2023

दाङ उपत्यका

घोराही– १८ घोरदौराबाट शनिबार देखिएको घोराही बजार तथा दाङ उपत्यकाको दृश्य ।
तस्बिर : कुलदीप न्यौपाने / रासस

पुल निर्माणहुलाकी राजमार्ग अन्तर्गत कैलालीको भजनी नगरपालिका-३ स्थित कान्द्रा नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुल ।...
06/07/2023

पुल निर्माण
हुलाकी राजमार्ग अन्तर्गत कैलालीको भजनी नगरपालिका-३ स्थित कान्द्रा नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुल । विगतमा लामो समय नदीमा पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरेको थियो ।
तस्बिरः झलनाथ खनाल/रासस

विद्यालयजाने उमेरमा कवाडी  खोज्दै बालबालिकामहोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहानै  कवाडी  समान खोज्न  हिँडेक...
06/07/2023

विद्यालयजाने उमेरमा कवाडी खोज्दै बालबालिका
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहानै कवाडी समान खोज्न हिँडेका बालबालिकाहरूको समूह । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

Address

Maharajgunj
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepalnows posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalnows:

Share