Pusp Pandey

Pusp Pandey Your source for thoughtful discussions on politics, nationalism,governance, policies & legal insights

24/08/2023

लाै हेर, यतिका दिन सदन अबरूद गरेर उधारमा छानविन समिति बनाएकाे । शिर्ष नेता जि हरूकाे राजनिति ।

22/08/2023

जसमा ज्ञान छ उसले भन्दैन, जाे भन्छ त्यसमा ज्ञान छैन ।
लाओ जू

15/08/2023

१५५ के.जि ब्रेक शु भित्र १ क्वन्टिल सुन भनिएकाेमा ताैलिदा ६० किलाे ७१६ ग्राम बाकि देखियाे । सुन वा पित्तल के हाे? कहिले जांचिने हाे ?

15/08/2023

छुट्टै ऐन नियम बनाएर सुन तस्करिकाे छानबिन गर भन्न बेर छैन अब । छानबिन हुन्जेल सुन शून्य ।

13/08/2023

गठबन्धनमा लागेकाे डढेलाेले प्रचण्ड खरानी हुन बेर छैन ।

12/08/2023

पुराना दल भन्दा नया दलकाे सांसदिय अभ्यास परिपक्व देखिदैछ । पुराना दलले सिकुन् ।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pusp Pandey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share