Dandapari Sandesh

Dandapari Sandesh ‘डाँडापारि सन्देश’को डिजिटल अनलाइन र साप्ताहिक पत्रिका प्रकाशनमा छ ।

18/02/2026

खानिखोला गाउँपालिकामा शिक्षा क्षेत्रमा डिजिटल फड्को🙏✍️🇳🇵

👇

काभ्रेको खानिखोला गाउँपालिका मा विद्यालयहरूमा वाइ–फाइ सेवा विस्तार कार्यक्रम तीव्र रूपमा अघि बढिरहेको छ। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले यो कार्यक्रम सातै वडामा विस्तार गरिने जानकारी दिनुभएको छ।

प्रधानाध्यापकहरूका अनुसार प्रत्येक विद्यालयलाई इन्टरनेट सेवाका लागि गाउँपालिकाले वार्षिक २० हजार रुपैयाँ सहयोग गर्ने व्यवस्था गरिएको छ। यस पहलले आधुनिक प्रविधिमा आधारित शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।

Chhintang TamangRabin AcharyaBabu LamaNishan MoktanRajan Adhikari@topfans

17/02/2026

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dandapari Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dandapari Sandesh:

Shortcuts

Share