Nepaleaks/ नेपालिक्स

Nepaleaks/ नेपालिक्स सूचना तथा संचार विषयक उत्थानको निम्त?

मधेसका भूपू मुख्यमंत्रीको दावा, अहिले इन्टरभल पनि भएको छैन। फिल्म अझै बाँकी छ -
03/11/2025

मधेसका भूपू मुख्यमंत्रीको दावा, अहिले इन्टरभल पनि भएको छैन। फिल्म अझै बाँकी छ -

03/11/2025

भारतको वीहारमा चुनावी प्रसारप्रसर तिब्र, भोट माग्न नेताहरुको जनताको दैलो दैलोमा नारासहित पुग्दै! उम्मेदवार बब्लु गुप्ता!!

सम्पर्क गर्नुहोला!
03/11/2025

सम्पर्क गर्नुहोला!

जनकपुरका प्रधानाध्यापक र शिक्षकबारे, नेल्टा धनुषा अध्यक्ष अमित कर्णको खुलासा!  अरुतिर के छ ?
03/11/2025

जनकपुरका प्रधानाध्यापक र शिक्षकबारे, नेल्टा धनुषा अध्यक्ष अमित कर्णको खुलासा! अरुतिर के छ ?

02/11/2025

नीजि स्वास्थ्य संस्थामा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुले सरकारी सरह तलव भत्ता तथा सुविधाको माग गर्दै मधेश भवन अगाडी प्रदर्शन। निवर्तमान श्राम तथा यातायातमन्त्री कौशल किशोर रायले गरे समर्थन।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन ग...
02/11/2025

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गर्दै शहरी विकास मन्त्री कुलमान घिसिङ।

महोत्तरीको एकडरा निवासी र हाल काठमाडौं महानगरको मेयर बालेन्द्र उर्फ बालेन् लेख्छन् F***, आलोचना हुँदा स्टेट्स हटाएका छन्...
02/11/2025

महोत्तरीको एकडरा निवासी र हाल काठमाडौं महानगरको मेयर बालेन्द्र उर्फ बालेन् लेख्छन् F***, आलोचना हुँदा स्टेट्स हटाएका छन्।

01/11/2025

एमालेमा DG जेनरेशन: पोखरामा एमाले नेता महेश बस्नेतको टोलीद्वारा प्रवेश कार्यक्रमको आयोजन।

एकादशी , तुलसी विवाह/ आज पनि जनकपुरको अंतगृह परिक्रमा यात्रीहरूको भीड!
01/11/2025

एकादशी , तुलसी विवाह/ आज पनि जनकपुरको अंतगृह परिक्रमा यात्रीहरूको भीड!

Breaking Big: प्रतिनिधि सभा बिघटन र सरकार गठनविरुद्ध अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार!
29/10/2025

Breaking Big: प्रतिनिधि सभा बिघटन र सरकार गठनविरुद्ध अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार!

हिउँले ढाकिएका मुस्ताङका सवारी साधनहरूको तस्वीर
29/10/2025

हिउँले ढाकिएका मुस्ताङका सवारी साधनहरूको तस्वीर

आफू प्रधानमन्त्री नबन्ने केपी शर्मा ओलीको घोषणा गरेका छ्न्।
29/10/2025

आफू प्रधानमन्त्री नबन्ने केपी शर्मा ओलीको घोषणा गरेका छ्न्।

Address

Janakpurdham
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepaleaks/ नेपालिक्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepaleaks/ नेपालिक्स:

Share