Filmy Sathii

Filmy Sathii Its all about filmy News and updates.

Sangyatesltrim looks from Movie AiRi staring Pradeep khadka, chum darang, Dhiraj magar, Sonam topden. this is huge for N...
18/07/2025

Sangyatesltrim looks from Movie AiRi staring Pradeep khadka, chum darang, Dhiraj magar, Sonam topden.
this is huge for Nepali film industry about 25cr+ budget which is going to release in multiple languages.

Rohit adhikari new announcementHe is coming with "Bhaitika" Tihar 2083
05/07/2025

Rohit adhikari new announcement
He is coming with "Bhaitika" Tihar 2083

Something Dropping Tomorrow from Eklo1.Pradeep Khadka
05/07/2025

Something Dropping Tomorrow from Eklo1.
Pradeep Khadka

"जहाजैमा" प्रदिप खड्का जापनिज अभिनेत्री रेचल इचमिया सग जोडि बाध्दै।यस अघि माग्ने बुढा केदार घिमिरे र सौगात मल्ल फाइनल भइ...
30/06/2025

"जहाजैमा" प्रदिप खड्का जापनिज अभिनेत्री रेचल इचमिया सग जोडि बाध्दै।
यस अघि माग्ने बुढा केदार घिमिरे र सौगात मल्ल फाइनल भइसिकेका थिए।
Director pitambar famed Krishna Chaulagain.

फिल्म ‘बाटुलो जून’ का मुख्य जोडी अनमोल केसी र प्रिन्सी खतिवडाको पात्र लुक्स सार्वजनिक गरिएको छ । अभिनेता भुवन केसीको निर...
28/06/2025

फिल्म ‘बाटुलो जून’ का मुख्य जोडी अनमोल केसी र प्रिन्सी खतिवडाको पात्र लुक्स सार्वजनिक गरिएको छ । अभिनेता भुवन केसीको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन शनिबारबाट धादिङको काउलेमा सुरु भएको छ ।

२०८३ दशै कब्जा निता ढुंगानाको "सुख-दु:ख"
28/06/2025

२०८३ दशै कब्जा
निता ढुंगानाको "सुख-दु:ख"

रामकृष्ण ढकालको "मालती मंगले" मा बीजय बराल र बर्षा राउत अनुबन्धित।
27/06/2025

रामकृष्ण ढकालको "मालती मंगले" मा बीजय बराल र बर्षा राउत अनुबन्धित।

"जहाजैमा" सौगात मल्ल फाइनल यस अघि माग्ने बुढा र जापनिज अभिनेत्री रेचल इचमिया साइन भै सिकेका छन्, निर्देशक : कृषा चौलागाई...
27/06/2025

"जहाजैमा" सौगात मल्ल फाइनल यस अघि माग्ने बुढा र जापनिज अभिनेत्री रेचल इचमिया साइन भै सिकेका छन्,
निर्देशक : कृषा चौलागाईं

"गोबर गणेश" मा बर्षा सिवाकोटी अनुबन्धित।
27/06/2025

"गोबर गणेश" मा बर्षा सिवाकोटी अनुबन्धित।

Versatile superstar Pradeep khadka from Nepal and The soldier Actor  Sangyatesltrim from Bhutan are together from the sh...
26/06/2025

Versatile superstar Pradeep khadka from Nepal and The soldier Actor Sangyatesltrim from Bhutan are together from the shoot of AiRi movie, which is big budget 15cr+ multilagual movie.

यानीमाया
26/06/2025

यानीमाया

 #महाकाब्यतपाईंको विचार के छ त?– यो अनुहार को हो भन्ने अनुमान गर्नुहोस्– कमेन्टमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्🎬 केही द...
25/06/2025

#महाकाब्य
तपाईंको विचार के छ त?
– यो अनुहार को हो भन्ने अनुमान गर्नुहोस्
– कमेन्टमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्

🎬 केही दिनपछि…
महाकाव्यको रहस्यमयी नायिकाको Photo आउँदैछ! 😅🤣

Address

Kathmandu

Telephone

+9779848648802

Website

Alerts

Be the first to know and let us send you an email when Filmy Sathii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Filmy Sathii:

Share