electionupdate.com

electionupdate.com चुनाब सम्बन्धि ताजा ताजा अपडेटका लागि हामीसंगै रहनुहोस ।

मन्त्री, प्रधानमन्त्रीको फेसबुक जुहारी ।
07/06/2026

मन्त्री, प्रधानमन्त्रीको फेसबुक जुहारी ।

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगेका छन । उनी शुक्रबार स्वदेश फर्किदै छन ।
05/06/2026

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगेका छन । उनी शुक्रबार स्वदेश फर्किदै छन ।

05/06/2026

डा. बाबुराम भट्टराई भन्छन-

"नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पुगेको छैन तर देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद अवरुद्ध हुने, आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने संकेत देखिनु विडम्वनापूर्ण छ।

अब कसैलाई पुरानै अस्थीरताको खेल खेल्ने र देशलाई गरीबी र वेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट छैन।

सरकारका गल्तीकमजोरीको आलोचना गर्दै उसलाई पूरा कार्यकाल काम गर्न दिऊँ। उसले गर्न नसके अर्को निर्वाचनमा जनताले दण्डित गर्ने लोकतान्त्रिक बाटो छँदैछ।

अनि हेक्का रहोस्, पुस्तान्तरण भैसकेको नेपाली राजनीति अब फेरि पुरानैतिर फर्कने सम्भावना छैन। नयाँको विकल्प झन् नयाँ मात्र हुनसक्छ।"

अन्तत: जेलको बास ।हनि ट्र्यापरको आरोप लागेकी टिकटकर तुलसा अधिकारी जेल चलान भएकि छिन ।
04/06/2026

अन्तत: जेलको बास ।

हनि ट्र्यापरको आरोप लागेकी टिकटकर तुलसा अधिकारी जेल चलान भएकि छिन ।

भारतीय प्रम मोदी र रास्वपा सभापति रबि लामिछानेबिच भेटबार्ता । फोटो शेयर गर्दै मोदीले भने- छिमेक पहिलो नीति अन्तर्गत नेपा...
03/06/2026

भारतीय प्रम मोदी र रास्वपा सभापति रबि लामिछानेबिच भेटबार्ता । फोटो शेयर गर्दै मोदीले भने- छिमेक पहिलो नीति अन्तर्गत नेपाल हाम्रो महत्वपूर्ण साझेदार हो ।

01/06/2026

पबित्र देबघाटधाम ।

आज पुर्णिमा । पुर्णिमाको अवसरमा देखिएको चन्द्रमाको दृश्य ।
31/05/2026

आज पुर्णिमा । पुर्णिमाको अवसरमा देखिएको चन्द्रमाको दृश्य ।

२०८३/०८४ काे वजेट वक्तव्य हेर्न स्क्यान गर्नु सकिनेछ ।
29/05/2026

२०८३/०८४ काे वजेट वक्तव्य हेर्न स्क्यान गर्नु सकिनेछ ।

29/05/2026

आब २०८३/०८४ को बजेट- २१ खर्ब २४ अर्ब ।
चालु आब भन्दा २५ प्रतिशत बढाएर ६ खर्ब ५७ अर्ब घाटाको बजेट आयो ।
बजेटको स्रोत :
राजश्व : १४ खर्ब ५ अर्ब
वैदेशिक अनुदान : ६१ अर्ब
वैदेशिक ऋण : २ खर्ब ४७ अर्ब
आन्तरिक ऋण : ४ खर्ब १० अर्ब

जानकारीको लागि-नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि नेपालको राजदूत पदमा योग्य तथा इच्छुक नेपाली ना...
29/05/2026

जानकारीको लागि-

नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि नेपालको राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकहरूको दरखास्त/सिफारिस आह्वान गरेको छ।

दरखास्त/सिफारिस बुझाउने अन्तिम मितिः २०८३ जेठ २२ (५ जुन २०२६) अपरान्ह १७:०० बजेसम्म

Address

Kathmandu

Telephone

9803586730

Website

Alerts

Be the first to know and let us send you an email when electionupdate.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to electionupdate.com:

Share

Category