Pranim Sth

Pranim Sth "One kind word can change someone's entire day."

यसरी नै सबैको सोच एउटै हुन्छ ।राजा ल्याउनु पर्छ
19/10/2025

यसरी नै सबैको सोच एउटै हुन्छ ।
राजा ल्याउनु पर्छ

12/10/2025

राजा कि राष्ट्रपती ???

कसैले चिन्नु हुन्छ ?
10/10/2025

कसैले चिन्नु हुन्छ ?

10/10/2025
09/10/2025

अब समय आयो राजा छिट्टै आउदै छ ।

आमाको मायाको कुनै नाप हुदैन ! बाबा ले दिएको जिन्दगीको कुनै हिसाब हुदैन !
09/10/2025

आमाको मायाको कुनै नाप हुदैन !
बाबा ले दिएको जिन्दगीको कुनै हिसाब हुदैन !

09/10/2025

अबको बाटो:
- संबैधानिक राजसंस्था
- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
- बिषय बिज्ञ मन्त्री
-प्रदेश खारेज एबम स्थानिय तहको सानो संख्या
-शैक्षिक संस्थाहरुमा राजनिती निषेध
-संबैधानिक निकाय र न्यायलयमा नियुक्ती मेरिटका आधारमा!

यति गरे देश बन्छ नत्र उहीँ झोलेको आशाको खेती।

नव दुर्गे भवानीमाताले राजसंस्था लाई शक्ति प्रदान गरेको आभास ! तर राजामा कत्ति पनि दम्भ छैन ! झनै सरल  मातृभुमी प्रती सदै...
09/10/2025

नव दुर्गे भवानीमाताले राजसंस्था लाई शक्ति प्रदान गरेको आभास ! तर राजामा कत्ति पनि दम्भ छैन ! झनै सरल मातृभुमी प्रती सदैव समर्पित !

गणतन्त्र मा यत्रो काण्ड घटेर पनि कसैप्रती आग्रह पुर्बाग्रह छैन !सबैलाई समान व्यबहार !

राष्ट्रिय चिन्तन नै आफ्नो चिन्तन बताउने हे राजन तिम्रो इच्छा पूरा होस् !

श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकार को जय ! जय !! जय !!!

श्री ५ को जय होस् 🙏
09/10/2025

श्री ५ को जय होस् 🙏

Soon...
09/10/2025

Soon...

08/10/2025

We need King

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Pranim Sth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pranim Sth:

Share