No Offence Nepal

No Offence Nepal © No offence Nepal 2015
All Rights Reserved

Shows everything that is related with Nepal

28/09/2025
देश शोकमा रहेको कारण राजाले यो वर्ष आफ्नो प्रजाहरूलाई टिका नलगाइदिने !
28/09/2025

देश शोकमा रहेको कारण राजाले यो वर्ष आफ्नो प्रजाहरूलाई टिका नलगाइदिने !

आदरणीय राधिका शाक्य ( ओली) ज्यु, आफ्नो ज*ले*को लाइब्रेरी हेरेर आज तपाईं भक्कानिदै गरेको भिडोयो हेरेकी थिए। यति ज*ल्दा तप...
21/09/2025

आदरणीय राधिका शाक्य ( ओली) ज्यु, आफ्नो ज*ले*को लाइब्रेरी हेरेर आज तपाईं भक्कानिदै गरेको भिडोयो हेरेकी थिए। यति ज*ल्दा तपाईलाई दुख लाग्यो भने ९ महिना कोखमा बोकेर खाई नखाइ दुख गरेर हुर्काएका छोराहरुलाई केपी ओलीको सरकारले मा*रि*दि*ए*पछी त्यो पशुपतिमा ज*ल्दै गरेका मुटुका टुक्राहरुलाई धुवाँमा उडाएर ती आमाहरु कसरी बाचेर बेलुका घर फर्किए होलान , सोच्नुस त! 😓

BIG BREAKING : भारतले नेपालका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत प्रवेशमा प्र...
15/09/2025

BIG BREAKING : भारतले नेपालका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको सार्वजनिक भएको छ ।😲👍👍

कञ्चनपुरका नरेश धानुकले आफूलाई जेनजी भन्दै ना!!ङ्!!गै पारेर कु!ट!पिट गरिएको दाबी गर्दै आ!!त्म!!ह!!त्या गरेका छन्। आ!!त्म...
13/09/2025

कञ्चनपुरका नरेश धानुकले आफूलाई जेनजी भन्दै ना!!ङ्!!गै पारेर कु!ट!पिट गरिएको दाबी गर्दै आ!!त्म!!ह!!त्या गरेका छन्। आ!!त्म!!ह!!त्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा उनले केही व्यक्तिको नाम लिँदै त्यस्तो गर्न बाध्य भएको बताएका थिए। ‘मलाई सोसल अ!त्या!चार भयो। म म!र्दै छु। सोसल अ!त्या!चारकै कारणले म फाँ!! सी दिन गइरहेको छु,’ उनले अन्तिम सन्देशमा भनेका छन् ‘कांग्रेसको व्यक्तिले मलाई कु!ट!पिट गर्‍यो। मलाई ना!ङ्!गै बनाएर दौडायो गाइज।’
फेसबुक लाइभमै रुँदै उनले सोही कारण आ!!त्म!!ह!!त्या गर्नुपरेको बताएका थिए।

12/09/2025

यसअघि दुईपटक आफूले संसद् विघटन गर्ने नेकपा एमालेले अहिले विघटनको विरोध गरेको छ।

आशा ❤️
12/09/2025

आशा ❤️

Big Breaking: Sushila Karki will be the new Prime Minister of Interim Government of Nepal, as per today's discussion wit...
12/09/2025

Big Breaking: Sushila Karki will be the new Prime Minister of Interim Government of Nepal, as per today's discussion with the President! More details to follow!

खबरदार‼️‼️‼️‼️
12/09/2025

खबरदार‼️‼️‼️‼️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when No Offence Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to No Offence Nepal:

Share