Real Talk Nepal

Real Talk Nepal © Real Talk Nepal - All Rights Reserved -
|| Trending News - Information -Fun - Entertainment ||

एकदिन सबै ठिक हुनेछ । जय सम्भो । साम्ब सदा शिव 🙏❤️
17/09/2026

एकदिन सबै ठिक हुनेछ । जय सम्भो । साम्ब सदा शिव 🙏❤️

यो हिलो पनि कस्तो biased रहेछ, हाम्रा माननिय Tunnel specialist ज्यु र उहाको साथी को face मा मात्रै लाग्ने, विदेशी खैरे ह...
17/09/2026

यो हिलो पनि कस्तो biased रहेछ, हाम्रा माननिय Tunnel specialist ज्यु र उहाको साथी को face मा मात्रै लाग्ने, विदेशी खैरे हरुको face मा नलाग्ने।😡😡

16/09/2026

घण्टि अन्धभक्तको तर्क आजभोलि:

“लुटेको त हो, तर प्रमाण छोडेर लुटेको हुँदैन। त्यही भएर समात्न नसकेको हो बालेन दाइले रे।”

एउटा अपराधबोधीलाई निर्दोष साबित गर्ने परिभाषा नै फेरिँदैछ भाइबहिनीहरूले। 😅

त्यही तर्क मान्ने हो भने बालेन र रविलाई पनि भ्रष्टाचारी भन्न मिल्यो नि—प्रमाण मात्र भेटिएन, किनकि उनीहरूले प्रमाण वा कुनै छाप नै नछोडी काम गर्छन् रे!

हाम्रो शिक्षा प्रणालीले नयाँ पुस्तालाई निर्दोष बनाउँदैछ कि… मूर्ख?

३५ वर्ष देश लुट्नेहरूलाई बालेन सरकारले किन केही गर्दैन, लुटेकै हो भने?तिमीलाई लाग्यो भन्दैमा लुटेको हुने हो कि लुटेको प्...
16/09/2026

३५ वर्ष देश लुट्नेहरूलाई बालेन सरकारले किन केही गर्दैन, लुटेकै हो भने?

तिमीलाई लाग्यो भन्दैमा लुटेको हुने हो कि लुटेको प्रमाणित हुनुपर्छ? कि आरोपहरू (allegations) मै रमाएर बस्ने हो सधैं?

के भयो “सबै काण्डको फाइल खोल्छौं” भन्ने कुरा?

कि चुनाव जित्न उनीहरूले तिमीलाई झुक्याए, तिमी पनि झुक्कियौ, अनि अहिले आफू झुक्किएको कुरा स्वीकार गर्न गाह्रो भइरहेको छ?

If nothing happens, accept that you were fooled for votes.

Photo for attention

15/09/2026

मलाई लाग्दैछ, बालेन अमेरिका जाँदा आफ्ना केही सल्लाहकार र पीएहरू मात्रै लिएर जाने हुन् ।

मेरो यो आशंका गलत साबित होस्। उनको टोलीमा श्रीमतीसहित केही अनुभवी कूटनीतिज्ञ, कर्मचारी र विज्ञहरू पनि होऊन्, ताकि यो भ्रमण ‘आल्लारे भाले ग्याङ बैंकक घुम्न गएजस्तो’ नदेखियोस्।

बाढीका कारण क्षति पुगेको झोलुङ्गे पुलमा सरकारले मर्मत तथा पुनःनिर्माणको काम सुरु गरेको छ। 🙏
15/09/2026

बाढीका कारण क्षति पुगेको झोलुङ्गे पुलमा सरकारले मर्मत तथा पुनःनिर्माणको काम सुरु गरेको छ। 🙏

14/09/2026

भिसण पानी परेपछि काठमाडौंमा दक्षिणढोका खहरे खोलाको अवस्था 🤔😲

घर छोड्न हतार नगर ।घर फर्किन वर्षौं लाग्छ ।।  Cr.Ramesh Sayan
14/09/2026

घर छोड्न हतार नगर ।
घर फर्किन वर्षौं लाग्छ ।।


Cr.Ramesh Sayan

13/09/2026

सबै नेपालीहरुले ध्यान दिनु पर्ने कुरा

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Real Talk Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Real Talk Nepal:

Shortcuts

Share