02/10/2024
हिजो चुनावको बेला नेपालको विभिन्न ठाउँमा भएको भोटरहरुलाई गाडी , खानाको व्यवस्थासहित आ - आफ्नो क्षेत्रमा मतदान गर्न ल्याउने क्षमता भएको पार्टीको मान्छेहरु आज नेपालीहरुको महान पर्व दशैको मुखमा भारी बर्षाका कारण बाढी पहिरोले नेपालको विभिन्न ठाउँमा अलपत्र पर्ने अनि आफ्नो गाउँमा दशै मनाउनको लागि आ - आफ्नो क्षेत्रका सर्व साधारण जनताहरुलाई सहज वातावरण बनाईदिने कि नदिने जनप्रतिनिधिहरु अनि पार्टीको नेताहरु ज्यु?
चुनावमा घरघरमा बाइक गाडी अनि मासु भातको व्यवस्था गर्न सक्नेहरु आज यश विपद समयमा किन मौन ?