13/08/2026
हिजका दिनदेखी नै हजुरहरूको साथ/ सुझाव/ माया बोकी … आजको दिन सम्म आईपुग्दा…लाग्छ अझै धेरै गर्न बाकी छ…⚱️
कोशिस गदै…छु ✊यही बाटोमा निरन्तरता लागीपरेको पनी आज ८ वर्ष पुरा पुगेर ९ वर्ष लागी सकेछ…!! खुशी लाग्छ…शंघर्ष का दिनहरू सम्झीदा 😘 🙏 हाम्रो निमन्त्रणा स्वीकार गरेर…आऊँनुहुने …या फोन बाट …बधाई 🎊🎉 दीनूहूँने…सम्पूर्ण महानुभावहरूलाई हृदय 💞 देखी नै… मनग्य माया 🥰🥰✌️✌️र मेरा प्यारा-प्यारा नानी-बाबुहरू लाई पनी यो मनभरीको माया र साथ छ 🤗💋😘✊🥰✌️फेरीपनी हृदय 💞 देखी..धन्यवाद दिन चाहान्छु 🥰🤗✌️🙏🕉️🙏🕉️