Legalogy Pj

Legalogy Pj “Legal knowledge is not luxury,it’s necessity.”

अब Mobile Apps बाटै प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न सकिने भएको छ। नेपाल प्रहरीको Apps मार्फत नै दर्ता गर्न सकिनेछ।नेप...
24/05/2026

अब Mobile Apps बाटै प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न सकिने भएको छ। नेपाल प्रहरीको Apps मार्फत नै दर्ता गर्न सकिनेछ।नेपाल प्रहरीले आफ्नो आधिकारिक मोबाइल एप (Nepal Police) मार्फत घरमै बसेर उजुरी दर्ता गर्न सकिने डिजिटल 'नागरिक सहायता तथा गुनासो व्यवस्थापन' सेवा संचालनमा ल्याएको छ ।

नेपाल कानून व्यवसायी परिषद् कानून व्यवसायी अद्यावधिक र कानून व्यवसायीको कार्यालय  नवीकरण सम्बन्धी केही व्यवस्थामा संशोधन...
05/05/2026

नेपाल कानून व्यवसायी परिषद्

कानून व्यवसायी अद्यावधिक र कानून व्यवसायीको कार्यालय नवीकरण सम्बन्धी केही व्यवस्थामा संशोधन भएको सूचना । Nepal Bar Council

एकल महिलाले बिहे गरेपछि अंश फर्काउनुपर्ने व्यवस्था सर्वोच्च अदालतले बदर गरेको छ।
05/05/2026

एकल महिलाले बिहे गरेपछि अंश फर्काउनुपर्ने व्यवस्था सर्वोच्च अदालतले बदर गरेको छ।

01/05/2026

Court marriage /अदालती विवाह/दर्ता विवाह
# दुवै जनाको २० वर्ष उमेर पुरा
# नागरिकता प्रमाणपत्र
# ४/४ प्रति फोटो
# सम्बन्धित वडा कार्यालयबाट दुवैको अविवाहित सिफारिस पत्र
# १/१ साक्षी + नागरिकता
# जिल्ला भन्दा बाहिरको हकमा अस्थाई बसोबासको सिफारिस
Legalogy Pj

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण सम्बन्धमा ।        #जग्गा  #सम्बन्धी Juna Pachhai
01/05/2026

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण सम्बन्धमा । #जग्गा #सम्बन्धी Juna Pachhai

कम्पनी रजिष्ट्रारको कार्यालयले AI bassed call center को स्थापना गरेको छ ।
27/04/2026

कम्पनी रजिष्ट्रारको कार्यालयले AI bassed call center को स्थापना गरेको छ ।

लेखापढी ब्यबसायिको पोसाक
25/04/2026

लेखापढी ब्यबसायिको पोसाक

नेपाल कानून व्यवसायी परिषद्को ३४औं अधिवक्ता तहको अन्तिम परीक्षाफल प्रकाशन गरिएको सम्बन्धी सूचना ।  सम्पूर्णलाई बधाई😊Sour...
22/04/2026

नेपाल कानून व्यवसायी परिषद्को
३४औं अधिवक्ता तहको अन्तिम परीक्षाफल प्रकाशन गरिएको सम्बन्धी सूचना ।
सम्पूर्णलाई बधाई😊
Source: Nepal Bar Council Pachhai

घरजग्गा सम्बन्धि सुचना !             Juna Pachhai
22/04/2026

घरजग्गा सम्बन्धि सुचना ! Juna Pachhai

पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गर्नु नेपाल कानून अनुसार अपराध नै हुन्छ, चाहे त्यो विवाह नेपालभित्र ह...
21/04/2026

पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गर्नु नेपाल कानून अनुसार अपराध नै हुन्छ, चाहे त्यो विवाह नेपालभित्र होस् वा विदेशमा गरिएको होस् ।

सर्वोच्च अदालतले २०४४।२।५।३ गरेको फैसला
Pachhai

Address

Babarmahal
Kathmandu

Telephone

+9779863032746

Website

Alerts

Be the first to know and let us send you an email when Legalogy Pj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Legalogy Pj:

Share