NBN creation

NBN creation Welcome to NBN Creation.This page is dedicated to documentary and historical videos and various news

For update and more information please contact us:
[email protected]
please visit our Youtube channel for more update(nbn creation)

17/01/2023

स्वास्थ्य राज्यमन्त्री बनेपछि के भनिन् तोसिमा कार्कीले ?

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने बताएका छन्। मन्त...
17/01/2023

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने बताएका छन्।
मन्त्रालयमा पदबहालीका क्रममा अर्यालले देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा बाध्यताले जाने अवस्था शून्यमा पुर्याउने बताएका हुन्।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोशिमा कार्की मन्त्रालयमा मङ्गलबार पदभार ग्रहण गर्दै । तस्बिर: हरिराम भ...
17/01/2023

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोशिमा कार्की मन्त्रालयमा मङ्गलबार पदभार ग्रहण गर्दै ।
तस्बिर: हरिराम भेटुवाल, रासस

17/01/2023

न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाहीको माग गर्दै बिरोध प्रदर्शन

11/01/2023

राप्रपा रामेछापका जिल्ला अध्यक्षलाई प्रश्न : गणतन्त्र मुलुकको सरकारमा जाने अनि फेरी राजा चाहियो भन्दै हिड्ने?

11/01/2023

दोलखा पवटीको सुन्तला मन्थलीको दैलोमा।

बञ्जीजम्पका लागि झोलुङ्गे पुल:गुम्बाको सहर भनेर चिनिने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित निङ्वादावामा बञ्जी जम्...
04/01/2023

बञ्जीजम्पका लागि झोलुङ्गे पुल:
गुम्बाको सहर भनेर चिनिने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित निङ्वादावामा बञ्जी जम्प खेल सञ्चालनका लागि ३७६ मिटर लम्बाइमा निर्माण गरेको झोलुङ्गे पुल। पुल आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएको हो।
तस्बिर:देवराज सुवेदी/रासस

आज पनि उस्तै भिड देखियो। यो लाम्मे लाईनबद्द हो नेपाल ल क्याम्प र रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना रसिद र आंशिक परिक्ष...
03/01/2023

आज पनि उस्तै भिड देखियो।
यो लाम्मे लाईनबद्द हो नेपाल ल क्याम्प र रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना रसिद र आंशिक परिक्षाको रकम भुझाउनेको हो।
तस्बिर - नवीन बज्राचार्य

पहिले गृहमन्त्री नै सडकमा आएर हामीलाई न्यायको वचन दिनुभयो, तर त्यो पूरा भएन । अहिले अर्को सरकार छ, गृहमन्त्री पनि नयाँ ह...
01/01/2023

पहिले गृहमन्त्री नै सडकमा आएर हामीलाई न्यायको वचन दिनुभयो, तर त्यो पूरा भएन । अहिले अर्को सरकार छ, गृहमन्त्री पनि नयाँ हुनुहुन्छ, हिजो उहाँ सञ्चारकर्मी हुँदा टेलिभिजनमा हाम्रो विषयमा कार्यक्रम नै बनाउनुभएको थियो, हामी आएको चार दिन भइसक्यो, हामीलाई भेट्न समेत चासो दिनुभएको छैन ।

मन्थली नगरपालिका ९ पुरानागाँउ स्थित एक्लेमाने–स्थानापती सडकखण्ड स्तरउन्नतीको काम भैरहेको छ । प्रदेश सरकारको करिब २५ लाख ...
01/01/2023

मन्थली नगरपालिका ९ पुरानागाँउ स्थित एक्लेमाने–स्थानापती सडकखण्ड स्तरउन्नतीको काम भैरहेको छ । प्रदेश सरकारको करिब २५ लाख रुपौयाको बजेटमा उक्त सडकखण्डमा तारजाली भर्ने तथा सडक सडक स्तरउन्नती गर्ने काम भैरहेको हो।
साभार: राम श्रेष्ठ

रामेछापः मन्थली नगरपालिका ९ पुरानागाँउ स्थित एक्लेमाने–स्थानापती सडकखण्ड स्तरउन्नतीको काम भैरहेको छ । प्रदेश ....

Address

Street In Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when NBN creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NBN creation:

Share