Vibes Of Nepal

Vibes Of Nepal Colors of tradition, rhythm of nature – Vibes of Nepal🇳🇵🌈
Facebook काे यात्रा मा एक अर्कालाई सहयोग गरौं , let's grow together 😊🌱

18/01/2026
अमेरिकी राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याउँदै ३४ वर्षीय जोह्रान मामदानी (Zohran Mamdani) न्युयोर्क सिटीका नयाँ मेयर बनेका...
13/11/2025

अमेरिकी राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याउँदै ३४ वर्षीय जोह्रान मामदानी (Zohran Mamdani) न्युयोर्क सिटीका नयाँ मेयर बनेका छन्। यससँगै, काठमाडौँका र्यापर मेयर बालेन शाह जस्तै न्युयोर्कले पनि आफ्नै र्यापरबाट नेतृत्व पाएको छ। मामदानीले अमेरिकी पूर्व गभर्नर एन्ड्रु कुवोमो (Andrew Cuomo) लाई हराउँदै यो ऐतिहासिक जित हात पारेका हुन्।

न्युयोर्क राज्यको अस्टोरिया, क्वीन्स क्षेत्रका प्रतिनिधिका रूपमा राजनीतिक यात्रा सुरु गरेका मामदानी डेमोक्रेटिक पार्टी र डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाका सदस्य हुन्। उनी सन् २०२१ देखि न्यूयोर्क स्टेट असेंब्लीका सदस्यका रूपमा सक्रिय थिए।

कम्पाला (उगान्डा) मा १९९१ मा जन्मिएका मामदानी प्रसिद्ध समाजशास्त्री महमुद मामदानी र चर्चित भारतीय फिल्म निर्माता मीरा नायर का छोरा हुन्। परिवार सात वर्षको उमेरमा अमेरिका आएपछि उनी न्यूयोर्क सहरमै हुर्किए। उनले ब्रोंक्स हाई स्कूल अफ साइन्स र बोवडोइन कलेजबाट अफ्रिकाना स्टडिज विषयमा स्नातक डिग्री हासिल गरेका थिए।

राजनीतिमा आउनुअघि मामदानीले आवास सल्लाहकारको रूपमा काम गरेका थिए, जसले निम्न आय भएका प्रवासी परिवारलाई घरबास जोगाउन सहयोग पुर्‍याउने गर्थ्यो। यही अनुभवले उनलाई सार्वजनिक नीति र सामाजिक न्यायका मुद्दामा सक्रिय बनाएको मानिन्छ।

रोचक कुरा के छ भने, मामदानी राजनीतिमा आउनुअघि हिप–हप र्यापर समेत थिए। उनी “Young Cardamom” नामले संगीत क्षेत्रमा चिनिन्थे र उनले उगान्डाली र्यापर HAB सँग मिलेर Sidda Mukyaalo नामक गीत सार्वजनिक गरेका थिए। उक्त गीत र त्यसको भिडियोले पूर्वी अफ्रिकाको सांस्कृतिक विविधता र पहिचानलाई उजागर गरेको थियो। साथै, उनले आमा मीरा नायर निर्देशित फिल्म Queen of Katwe को संगीत संयोजनमा पनि काम गरेका थिए।

मामदानीको चुनावी अभियान सस्तो आवास, यातायातमा निःशुल्क बस सेवा, सार्वजनिक बालहेरचाह, सहरकै स्वामित्वमा किराना पसल स्थापना, र न्यूनतम ज्याला ३० डलर गर्ने लक्ष्य मा केन्द्रित थियो। उनी न्युयोर्कका पहिला मुस्लिम, पहिलो भारतीय मूलका र पहिलो मिलेनियल मेयर बनेका छन्।

उनको जीतले विश्व राजनीतिमा नयाँ सन्देश दिएको छ— सङ्गीत र जनसेवाको संयोजनले पनि परिवर्तन सम्भव छ। काठमाडौँका बालेन शाह जस्तै, न्युयोर्कले पनि अब एउटा र्यापरको नेतृत्वमा सहरको भविष्यको नयाँ धुन सुन्ने तयारी गरेको छ।

Real Madrid wins the match with Barcelona by 2-1 goal score. 😮
26/10/2025

Real Madrid wins the match with Barcelona by 2-1 goal score. 😮

26/10/2025

नयाँ बिहान, नयाँ मौका ☀️ आज तपाईंको पहिलो लक्ष्य के हो?”

गाई तिहारको शुभकामना !❤️🔱
22/10/2025

गाई तिहारको शुभकामना !❤️🔱

Arna Beer has announced that after all the players of Team Nepal return home, the company will host a special felicitati...
16/10/2025

Arna Beer has announced that after all the players of Team Nepal return home, the company will host a special felicitation program to honor them. During the event, Arna Beer will contribute NPR 5.1 million to the players of Team Nepal and an additional NPR 5.1 million to the Cricket Association of Nepal (CAN) for infrastructure development. 😮
🇳🇵🇳🇵🇳🇵

Congratulations to everyone on our remarkable achievement of qualifying for the T20 World Cup for the second consecutive...
16/10/2025

Congratulations to everyone on our remarkable achievement of qualifying for the T20 World Cup for the second consecutive time! A heartfelt thank you to our national players for their exceptional performances and to our incredible fans for their unwavering support through every high and low.

This is a proud moment for all of us — let’s celebrate together!

Jai Nepal! ❤️🇳🇵

Bipin Joshi is no more alive. Rest in peace beautiful soul 🥹💔
13/10/2025

Bipin Joshi is no more alive. Rest in peace beautiful soul 🥹💔

सरकारले केपि ओलिको सुरक्षाकर्मी फिर्ता गरेपछि आत्तिए महेश बस्नेत😳पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स...
10/10/2025

सरकारले केपि ओलिको सुरक्षाकर्मी फिर्ता गरेपछि आत्तिए महेश बस्नेत😳

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा कटौतीप्रति महेश बस्नेतले आपत्ति जनाएका छन् । उनले यसलाई सरकारको गम्भीर त्रुटि भन्दै पूर्वविशिष्ट व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नु सरकारको कानुनी र नैतिक दायित्व भएको बताएका छन् । महेशले ओलीको सुरक्षा स्वयं सुनिश्चित गर्न सक्षम रहेको जनाएको छ।

यस्तो छ महेश बस्नेतको भनाई ... पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा कटौती सरकारको गम्भीर त्रुटी हो। सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सुरक्षा कटौती गरेको खबर गम्भीर विषय हो। पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था गर्नु संसारको सबै सरकारको कानुनी र नैतिक दायित्व हो। यो दायित्वबाट सरकार भागेको अवस्थामा, हामी हाम्रो आदरणीय अध्यक्षको सुरक्षा सुनिश्चित गर्न सक्षम छौँ भन्ने कुरा सबैलाई अवगत गराउन चाहन्छौं। देश र नेतृत्वको सम्मान अग्रह भन्दा माथी रहेर गरौँ ।

यस्तो पनि 😯: भारतको हिमाचल प्रदेशमा एक सरकारी विद्यालयका  शिक्षकलाई चेकमा गल्ती लेखेका कारण निलम्बन गरिएको छ । चेक सामाज...
07/10/2025

यस्तो पनि 😯: भारतको हिमाचल प्रदेशमा एक सरकारी विद्यालयका शिक्षकलाई चेकमा गल्ती लेखेका कारण निलम्बन गरिएको छ । चेक सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षकको गल्तीले शिक्षा विभागको गरिमामा आँच आएको भन्दै निलम्बन गरेको हो । उनले चेकमा 7616 लाई अक्षरमा "Saven Thursday six harendra sixty rupees only" लेखेका थिए । यो विषय अहिले चर्चामा छ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Vibes Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share