न्यूज टाईम - News Time

न्यूज टाईम - News Time Live life with happiness, love and wealth. News Time is the Best Online News Portal which ranked on no. 1 position in Nepal.

It updates you about Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank, youth trends, lifestyle, events and celebrity gossip, Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal. News Time earns user behavior and recommends news accordingly and features trending news.

20/10/2025

May the divine light of Maa Lakshmi fill your home with health, wealth, and endless happiness! Wishing everyone a truly prosperous and blessed Lakshmi Puja. Let's light up our hearts with gratitude! 🙏✨

आज लक्ष्मी पूजा हरियो घाँस खाएर गाइले गोब्याएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्ग को पुरापुरी ओभानो...
20/10/2025

आज लक्ष्मी पूजा
हरियो घाँस खाएर गाइले गोब्याएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्ग को पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेल रोटी, अर्सा अनि अनर्साको वासना । प्याट्ट पुट्ट गरेर प‌ड्किरहेका पटाका, झिर झीर गरिरहेको छुरछुरे (झिर झीरे), आकाश हुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूल झरी लगायतका रौनकहरू आजको दिनको विशिष्टता हो ।

15/10/2025

आयुषाको रातो सारीमा हल्का हावा चल्दा उडेको मज्जाको क्षण 🌬️💃
सस्तो मज्जा होइन, यो त हाम्रो सांस्कृतिक मेलाको खुशी हो! 😄
हास्नु नबिर्सनुहोस, खुशी बाँड्नुहोस् 💛

मुख्य राजमार्गमा भइरहेको बाटो अवरुद्धसम्बन्धी विस्तृत जानकारीका लागि तलको QR कोड स्क्यान गर्न सक्नुहुन्छ ।   #अपडेट     ...
05/10/2025

मुख्य राजमार्गमा भइरहेको बाटो अवरुद्धसम्बन्धी विस्तृत जानकारीका लागि तलको QR कोड स्क्यान गर्न सक्नुहुन्छ ।

#अपडेट

भोलि र पर्सि सार्वजनिक बिदाखराब मौसमका कारण 19 र 20 गते सार्वजनिक बिदाको घोषित
04/10/2025

भोलि र पर्सि सार्वजनिक बिदा
खराब मौसमका कारण 19 र 20 गते सार्वजनिक बिदाको घोषित

Important   📢🚨18 देखि 20 गते सम्म काठमाडौं आउन जान बन्द
04/10/2025

Important 📢🚨
18 देखि 20 गते सम्म काठमाडौं आउन जान बन्द

Nation-wide    : 8 AM (2082-06-18)Kathmandu - Kulekhani - Hetauda: Open but Raining Kathmandu - Mugling: Closed (Jwang K...
04/10/2025

Nation-wide : 8 AM (2082-06-18)

Kathmandu - Kulekhani - Hetauda: Open but Raining
Kathmandu - Mugling: Closed (Jwang Khola)
Kathmandu - Sindhuli: Closed now due to Rain
Mugling - Narayanghat: One-way (Tuin Khola)
Narayanghat - Butwal: Open but Slippery
Mugling - Pokhara: One-way due to jam

Pokhara - Baglung: Open
Beni - Mustang: Open
Sindhupalchowk - Dolakha: Open but Raining
Butwal - Kolhapur: Open
Nepalgunj - Surkhet: Open
Nepalgunj - Dhangadi: Open
Hetauda - Birgunj: Open
Pathalaiya - Bardibas: Open
Bardibas - Itahari: Open
Itahari - Jhapa: Open
Jhapa - Illam: Open

Photo: by AI

For more information call 100 & 103. Connect with us for more updates.
#अपडेट

04/10/2025

Imp. Highway Update: काठमाडौं - मुग्लिङ बाटोको जवाङ खोलामा पहिरो जाँदा Highway Two-way बन्द भएको छ। 🥺
मुग्लिङ - नारायणघाट बाटोको तुईन खोलामा ढुंगा खसेर बाटो One-way मात्र खुलेको छ।

04/10/2025


 #अपडेट  (२०८२-०६-१८, बिहान ७:०० बजे)१) धेरै जसो जिल्लाहरुमा हल्का देखि मध्यम वर्षा मापन भएको।२) आज शनिवार दिउँसो सम्म स...
04/10/2025

#अपडेट (२०८२-०६-१८, बिहान ७:०० बजे)
१) धेरै जसो जिल्लाहरुमा हल्का देखि मध्यम वर्षा मापन भएको।
२) आज शनिवार दिउँसो सम्म सवै प्रमुख नदीहरुमा अवस्था सतर्कता तह भन्दा तलै रहने।
३) दिउँसो देखि मधेस, बागमती, गण्डकी र लुम्विनी प्रदेश भइ बहने नदीहरुमा बहाब उल्लेख्य बढ्न शुरु हुने।
४) राती नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुं, लम्जुङ्, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरु भइ बहने स-साना नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको।
५) भोलि आइतबार विहान देखि बेलुकी सम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्सयाङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र आसपासका नदीहरु तथा तिनका शाखा नदीहरुमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने
६) आइतबार राती देखि कोशी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने
७) बाढी र डुवान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी
८) कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन आवश्यक।

उहाँलाई तपाईँले कुन रुपमा चिन्नुहुन्छ?
03/10/2025

उहाँलाई तपाईँले कुन रुपमा चिन्नुहुन्छ?

Friday Morning 🌅 begin with Lord Hanuman 🕉पञ्चमुखी हनुमान कि जय 🙏
03/10/2025

Friday Morning 🌅 begin with Lord Hanuman 🕉
पञ्चमुखी हनुमान कि जय 🙏

Address

Bagbazar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when न्यूज टाईम - News Time posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share