Gorkhapatra News

Gorkhapatra News गोरखापत्र संस्थानबाट प्रकाशित समाचारका साथै मुना,मधुपर्क,युवामञ्चमा प्रकाशित रोचक सामग्री पढ्र्नुहोस्

गोरखापत्र संस्थानबाट प्रकाशित नेपाली तथा अङ्ग्रेजी भाषाका ताजा समाचारका साथै मुना, मधुपर्क, युवामञ्चमा प्रकाशित रोचक सामग्री पढ्न हामीलाई फलो गर्नुहोस् ।

15/09/2026

जलवायु वित्तमा लामो समयदेखि काम गर्नुभएका जलवायु वित्तविज्ञ राजु पण्डित क्षेत्रीले रसुवाको भोटेकोशीमा आएको बाढीले गरेको हानी नोक्सानीको पुनर्निमाण गर्न जलवायु वित्तको आवश्यकता भएको बताउनुभएको छ ।

कृष्ण भिर सडक बनाउने काम धमाधम
15/09/2026

कृष्ण भिर सडक बनाउने काम धमाधम

कृष्ण भिर सडक बनाउने काम धमाधम भई रहेको छ । भोटेकोशी हुँदै त्रिशुली...

11/09/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ २६ गते, शुक्रबार दिनको १:०० बजे

Bridge over Tadi Khola in just 72 hours, Rasuwa's 'lifeline' openedThe Nepal Army has constructed a new bridge over the ...
11/09/2026

Bridge over Tadi Khola in just 72 hours, Rasuwa's 'lifeline' opened

The Nepal Army has constructed a new bridge over the Tadi River within 72 hours and brought it into operation after the road and bridge were washed away due to floods and landslides in the Bhotekoshi River. With the bridge being operational, the main road connection from Golchhi in Dhading to Dhunche in Rasuwa has been restored.

भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण सडक तथा पुल बगाएपछि अवरुद्ध ...

10/09/2026

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

10/09/2026

रसुवाको भोटेकोशी बाढीबाट बच्नुभएका रामप्रसाद जैसीसँग गोरखापत्र अनलाइनका लागि सपना थामी र प्रविधिमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो :

08/09/2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले जेनजी आन्दोलनको प्रमुख मुद्दा ‘सुशासन’ भएको र त्यसलाई केन्द्रमा राखेर वर्तमान सरकार काम गरिरहेको बताउनुभएको छ ।
प्रस्तुत छ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग गोरखापत्र अनलाइन प्रकाशनका लागि निमित्त सम्पादक लक्की चौधरी, प्राविधिकतर्फ भिडियो–तस्बिरमा मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको संवादः

07/09/2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावितहरुका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिइने बताउनुभएको छ । अहिले नेपाललाई जलवायु न्याय चाहिएको र अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्ने उहाँको आग्रह छ । प्रस्तुत छ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग गोरखापत्र अनलाइन प्रकाशनका लागि निमित्त सम्पादक लक्की चौधरी, भिडियो तथा तस्बिरमा मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो संवादः

06/09/2026

भोटेकोशीको भीषण बाढीको छालले बारम्बार उछिट्याइरह्यो, मेन्दो पेमा लामाले खोला छेउका झार समातेर बाहिर उम्किने साहस मार्नु भएन ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gorkhapatra News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share