Baal Udaya - बाल उदय

Baal Udaya - बाल उदय Baal Udaya is a children's monthly magazine published in Nepali language.

बालबालिकाको सिर्जना हामीलाई पठाउनुहोस् !! ईमेल: baaludaya@navodaya.edu.np    #बाल_उदय  #नेपाली_भाषा  #मासिक_बालपत्रिका
04/08/2024

बालबालिकाको सिर्जना हामीलाई पठाउनुहोस् !!

ईमेल: [email protected]


#बाल_उदय
#नेपाली_भाषा
#मासिक_बालपत्रिका

01/08/2024

बाल उदय: बालबालिकाका लागि !

02/06/2024

जेठ १३ गते देखि २६ गतेसम्म देशभरी बालबालिकालाई पोलियो रोग विरुद्धको आई. पि. भी. खोप दिइने बारे सूचना:

सुईबाट दिइने आई. पि. भी. खोप संसारभरी नै अभाव भएका कारण २०७३ साल बैशाख देखि २०७५ साल असोज महिनासम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए। ती बालबालिकालाई पोलियो रोग लाग्ने जोखिम रहीरहने भएकाले हाल नेपाल सरकारले यो खोप अभियान सञ्चालन गरेको हो।

खोप केन्द्र र खोप अभियान सञ्चालन हुने मिति बारे विध्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गरेर थाहा पाउन सकिने छ।

थप जानकारीको लागि पैसा नलाग्ने नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध छ ।

Source: National Health Education Information and Communication Centre

राष्ट्रिय बाल दिवस, २०८१ को सन्दर्भ पारेर प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको आयोजना हुँदै
13/05/2024

राष्ट्रिय बाल दिवस, २०८१ को सन्दर्भ पारेर प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको आयोजना हुँदै

12/04/2024

नयाँ वर्ष २०८१ का लागि खुसीको खबर :
'बाल उदय'को प्रिन्ट संस्करण पुन: आउँदै !

23/06/2023

'बालबालिकाका लागि बालबालिकासँग'

'म पनि कथा लेख्छु!'
12/02/2023

'म पनि कथा लेख्छु!'

हेटौंडामा कला साहित्यको गुञ्जनमाघ २७ र २८
09/02/2023

हेटौंडामा कला साहित्यको गुञ्जन
माघ २७ र २८

शुभकामना !डिजिटल बाल उदय डाउनलोड लिङ्क:  https://bit.ly/3vUQPWC
05/10/2022

शुभकामना !

डिजिटल बाल उदय डाउनलोड लिङ्क: https://bit.ly/3vUQPWC

बालमैत्री समाजकाे आधार ,जिम्मेवार परिवार, उत्तरदायी सरकारसम्पूर्ण बालबािलकाहरूमा बाल उदय मासिक पत्रिकाकाे तर्फबाट अन्ठाउ...
14/09/2022

बालमैत्री समाजकाे आधार ,
जिम्मेवार परिवार, उत्तरदायी सरकार

सम्पूर्ण बालबािलकाहरूमा बाल उदय मासिक पत्रिकाकाे तर्फबाट अन्ठाउनौँ राष्ट्रिय बाल दिवसकाे शुभकामना !!!

हरितालिका तीजको हार्दिक शुभकामना !Baal Kitaab
30/08/2022

हरितालिका तीजको हार्दिक शुभकामना !
Baal Kitaab

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Baal Udaya - बाल उदय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baal Udaya - बाल उदय:

Share

Category