30/08/2022
दु:खद खबर: मध्यपश्चिम विश्वविद्यालयमा बेवारिसे लास फेला!
वीरेन्द्रनगर - ८, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायको भवनमा एकिन नामथर नखुलेकी गहुँगोरो वर्ण भएकी अन्दाजी २८/२९ वर्षकी महिलाको हिजो दिउँसो २:३० बजे शव फेला परेको छ।
फोटो सहितको बिस्तृत जानकारी कमेन्टमा!