SupremeKhabar

SupremeKhabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SupremeKhabar, Digital creator, Kathmandu.

Supreme Khabar is an independent digital media platform presenting content on entertainment, geopolitics, economy, society, urban affairs, environment, and tourism.

✅ Registration No.: 2685/2077/078
📰 Press Council Registration No.: 1577/2077/078 सत्य तथ्य खबरको लागि — सुप्रीम खबर, तपाईंको आफ्नै खबर प्लेटफर्म!
सत्य, तथ्य र विशेष खबरहरू — सीधै तपाईंको गाउँ, समाज र सार्वजनिक निकायबाट।

सुप्रीम खबरम

ा, हामी तपाईंको समुदायमा भइरहेका वास्तविक घटनाहरूलाई उजागर गर्न प्रतिबद्ध छौं। तपाईंको गाउँ, समाज, कार्यालय वा कुनै पनि सार्वजनिक संस्थामा भइरहेका गतिविधिहरू र सूचना हामीसँग साझा गर्नुहोस्। हामी त्यसलाई तपाईंको आफ्नै खबरका रूपमा सम्पूर्ण पाठकमाझ पुर्‍याउने जिम्मेवारी लिन्छौं।

हामी तपाईंलाई आग्रह गर्दछौं —
सभ्य र सुसूचित समाज निर्माणको यो अभियानमा हाम्रो साथ दिनुहोस्।

तपाईंका क्षेत्रीय गतिविधिहरू साझा गर्नुहोस् र समाजलाई सही सूचना दिन सहयोग गर्नुहोस्। साँचो सूचनाको प्रवाहले गाउँ, समाज, बजार र शहरमा सुधार ल्याउन सहयोग पुर्‍याउँछ।

राम्रो कार्य र सचेत सूचनाको सुरुवात — आजैबाट, तपाईं आफैबाट!

📩 हामीलाई समाचार पठाउनुहोस्:
📧 [email protected]

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान ८ बजेदेखि सुरु हुँदैछ। बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले...
11/01/2026

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान ८ बजेदेखि सुरु हुँदैछ। बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रस्तावसहित सांगठनिक प्रतिवेदन पेस गर्नेछन्। अर्का महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस दास र लासहरूको पार्टी नभएको बताएका छन्। काठमाडौँको भृकुटीमण्डपमा आयोजित...
11/01/2026

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस दास र लासहरूको पार्टी नभएको बताएका छन्। काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस जिउँदो मानिसको पार्टी भएको उल्लेख गरे। ‘यहाँ सबै बराबर छन्, नबोल भन्ने कोही छैन,’ थापाले भने।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको दोस्रो विधान महाधिवेशनमा हालसम्म ४९.३४ प्रत...
11/01/2026

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको दोस्रो विधान महाधिवेशनमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा नाम दर्ता गराएका प्रतिनिधिको संख्या सार्वजनिक गरिएको हो।

ॐ जय बाहुबली हनुमान जी 🚩पवनपुत्रको कृपाले साहस, शक्ति र विजय सधैँ जीवनमा रहोस्।❤️🙏
11/01/2026

ॐ जय बाहुबली हनुमान जी 🚩
पवनपुत्रको कृपाले साहस, शक्ति र विजय सधैँ जीवनमा रहोस्।❤️🙏

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङ स...
11/01/2026

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङ सुतेकै स्थानमा मृत अवस्थामा फेला परेका थिए। परिवारजनले हृदयघातकै कारण मृत्यु भएको जानकारी दिएका छन्।

11/01/2026

परिवर्तन पक्षधर काग्रेसहरु भृकुटीमण्डपमा।🙏

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मा...
11/01/2026

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन्। पुस २७ गते आयोजित कार्यक्रममा सहभागी भई राष्ट्रपति पौडेलले सिंहदरबारको पश्चिमद्वार नजिक रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरे।

आज राष्ट्र निर्माता तथा राष्ट्र पिता पृथ्वी नारायण शाहको जन्मजयन्ति। 🇳🇵🙏उहाँकै दूरदृष्टिले नेपालको एकीकरण सम्भव भयो।“नेप...
11/01/2026

आज राष्ट्र निर्माता तथा राष्ट्र पिता पृथ्वी नारायण शाहको जन्मजयन्ति। 🇳🇵🙏
उहाँकै दूरदृष्टिले नेपालको एकीकरण सम्भव भयो।
“नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो” भन्ने पहिचान विश्वसामु स्थापित गराउनु भयो।

11/01/2026

🕉️ नम: शिवाय!❤️🙏

आज आइतबार 🌞 भगवान सूर्यदेवको विशेष दिन। सूर्यदेवको कृपाले ऊर्जा, स्वास्थ्य र सफलता प्राप्त होस्। शुभप्रभात, शुभदिन।❤️🙏  ...
10/01/2026

आज आइतबार 🌞 भगवान सूर्यदेवको विशेष दिन। सूर्यदेवको कृपाले ऊर्जा, स्वास्थ्य र सफलता प्राप्त होस्। शुभप्रभात, शुभदिन।❤️🙏

10/01/2026

हिमालतिर हिउँ परै गरेको काल्पनिक दृश्य!🙏

10/01/2026

गोरु जुधाई।🙏

Address

Kathmandu
0446000

Alerts

Be the first to know and let us send you an email when SupremeKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SupremeKhabar:

Share

हाम्रो बारेमा

सत्य तथ्य खबरको लागि। सत्य, तथ्य खबर तर बिशेष खबर | तपाइँको गाउ, समाज तथा कार्यालय र सार्वजनिक निकायमा भैरहेका गतिबिधि साथै सम्पूर्ण प्रकारका सूचनाहरु तलको इमेल ठेगानामा पठाउन सक्नु हुनेछ | जुन तपाइँहरुको आफ्नै समाचार बन्नेछ र सम्पूर्ण पाठक समक्ष पुर्याउने दायित्व यस सुप्रीम खबरको हुनेछ | सभ्य र सुसुचित समाज, आजको आवस्यकता पनि हो| तपाईको गाउ, ठाउ, समाज तथा सार्वजनिक निकायमा भए गरेका राम्रा नराम्रा कार्यहरु यस ग्रुपमा सेयर गरि सबैलाई राम्रो नराम्रो कार्यको लागि सूसुचित गर्न सक्नु हुनेछ | जसले गर्दा चाडै हाम्रो गाउ, समाज, शहर, बजारमा केहि मात्रामा भए पनि सुधार होस् | राम्रो कार्य एबम सूसुचित हुने कार्यको सुरुवात आजैबाट, आफैबाट गरौ | हामीलाई समाचार पठाउन [email protected] [email protected]