Film Variety Nepal

Film Variety Nepal Film news Portel

समीर र कृशु फिचर्ड १२ गाउँ २ को जुनेली गीत कस्तो लाग्यो ?दशैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शन हुन लागेको एक्सनप्रधा...
14/09/2026

समीर र कृशु फिचर्ड १२ गाउँ २ को जुनेली गीत कस्तो लाग्यो ?

दशैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शन हुन लागेको एक्सनप्रधान फिल्म ‘१२ गाउँ २’को पहिलो गीत ‘जुनेली’ सार्वजनिक गरिएको छ ।

सोमबार हरितालिका तीजको अवसरमा निर्माण पक्षले पप डान्सिङ गीत दर्शकमाझ ल्याएको हो । सुगम पोखरेलको स्वर रहेको गीतमा युग भुसालको शब्द तथा संगीत छ भने मास्टरिङ रुप महराले गरेका हुन् ।

आकर्षक सेटअपमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी समीर भट्ट र कृशु शाही (काफिया) देखिएका छन् । उनीहरूको डान्स स्टेप पृथक देखिन्छ ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोलाई महेश पौडेलले छायांकन गरेका हुन् । मेकिङको हिसाबले भिडियो स्तरीय देखिन्छ ।

Song Link : https://youtu.be/HJnITWUBRw0

14/09/2026

'पार्वती'को व्यापार भन्दा पनि दर्शकको रिभ्युले उत्साह दिइरहेको छ : निर्माता हरिहर अधिकारी

13/09/2026

पार्वती गेटअपमा हल पुग्दा नीताले के महसुस गर्छिन् ?

'१२ गाउँ २' पहिलो झलक ! समीर भट्टको एक्सन अवतार कस्तो लाग्यो ?असोज ३० गते प्रदर्शन हुँदैछ !!!
12/09/2026

'१२ गाउँ २' पहिलो झलक ! समीर भट्टको एक्सन अवतार कस्तो लाग्यो ?
असोज ३० गते प्रदर्शन हुँदैछ !!!

11/09/2026

दर्शकबाट घेरिए कुल ब्वाई, 'बेहुली' हेरेपछि दर्शकले मागे पार्ट २

10/09/2026

‘झिँगेदाउ २’ को तीज गीत जेठानी VS देउरानीको घम्साघम्सी सामाजिक सञ्जालमा भाइरल

10/09/2026

'बेहुली'को मुख्य पात्रका लागि सुशान्तले गरेको मेहनतले कस्तो प्रतिफल देला ? यो रिपोर्ट हेर्नुस्‌

09/09/2026

राष्ट्रिय चलचित्र पुरस्कार भन्दा ठुलो मेरो लागि दर्शकको माया हो, जुन पाइला पाइलामा पाइरहेकी छु : नीता ढुंगाना

09/09/2026

अशोकलाई हामी रुँदैनम भनेर पार्वती हेर्न गएका बाबाआमा र बहिनी रुँदै फर्किए !

08/09/2026

'बेहुली'को ट्रेलर रिलिज कार्यक्रममा मुख्य कलाकारले संवाद बोल्दा यस्तोसम्म भयो ?

Address

Putalisadak
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Film Variety Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Film Variety Nepal:

Shortcuts

Share