HimaliKhabar

HimaliKhabar for Business news
Official page of Himalikhabar.com

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका काङ्ग्रेस सभापति देउवा, केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै  ।
14/10/2025

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका काङ्ग्रेस सभापति देउवा, केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै ।

12/10/2025

अर्थ–राजनीति अनलाईन पोर्टल हिमालीखबर डटकमको अफिसियल यूट्युवमा यहाँहरुलाई स्वागत छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुक्रबार असोज २४ गते सम्पन्न पार्टी सचिवालयक बैठकले गरेका निर्णयहरू
10/10/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुक्रबार असोज २४ गते सम्पन्न पार्टी सचिवालयक बैठकले गरेका निर्णयहरू

काठमाडौं जिल्ला प्रशासनले र्‍याली, जुलुस, धर्ना, सभा तथा प्रदर्शनजस्ता सबै प्रकारका कार्यक्रमहरूमा रोक लगाउने निर्णय    ...
10/10/2025

काठमाडौं जिल्ला प्रशासनले र्‍याली, जुलुस, धर्ना, सभा तथा प्रदर्शनजस्ता सबै प्रकारका कार्यक्रमहरूमा रोक लगाउने निर्णय

शितल निवासमा सर्वदलीय बैठक सुरु । काङ्ग्रेसबाट उपसभापति पुर्णबहादुर खड्का, एमालेबाट महासचिव शंकर पोखरेल, माअाेवादिबाट ना...
10/10/2025

शितल निवासमा सर्वदलीय बैठक सुरु । काङ्ग्रेसबाट उपसभापति पुर्णबहादुर खड्का, एमालेबाट महासचिव शंकर पोखरेल, माअाेवादिबाट नारायणकाजी श्रेष्ठ, रास्वपा उपसभापति डिपि अर्याल सहितअन्य दलका नेता सहभागी ।

10/10/2025

ओली र दाहालको सुरक्षामा भारी कटौती, ६१ सुरक्षाकर्मी भए फिर्ता

10/10/2025

युवा संघले पाएन मोटरसाइकल र्‍याली गर्न सरकारले अनुमति नदिने ।

प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण : राजीनामाको चेतावनी दिएको छैन ।
10/10/2025

प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण : राजीनामाको चेतावनी दिएको छैन ।

उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय ।
10/10/2025

उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय ।

फाल्गुन २१ को निर्वाचन कार्यतालिका यस्तो छ ।
06/10/2025

फाल्गुन २१ को निर्वाचन कार्यतालिका यस्तो छ ।

निरन्तरको बर्षा पछि काठमाडौंसहित देशका विभिन्न स्थानमा घाम लागेको छ ।
05/10/2025

निरन्तरको बर्षा पछि काठमाडौंसहित देशका विभिन्न स्थानमा घाम लागेको छ ।

03/10/2025

अरनिको राजमार्गलगायत सिन्धुपाल्चोकका मुख्य र सहायक मार्ग तीन दिन राति बन्द हुने ।

Address

Kamaladi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when HimaliKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HimaliKhabar:

Share