Manaka kura - मनका कुरा

Manaka kura - मनका कुरा

Hjr ko lagi new muktak
16/03/2024

Hjr ko lagi new muktak

आँखा नझिम्काउदै सरकार परिवर्तन मेरो देश मा के गर्छौ बिकास को आस 18 बर्ष पुग्यौं बनाउ पासपोर्ट अनि मात्र सुखि छ जिबन महिल...
05/03/2024

आँखा नझिम्काउदै सरकार परिवर्तन मेरो देश मा के गर्छौ बिकास को आस 18 बर्ष पुग्यौं बनाउ पासपोर्ट अनि मात्र सुखि छ जिबन महिले त बनाए हजुर पनि बनाउनु है अनि भेटम्ला कसैको गुलामी अबस्थामा 😥😥😥

हाम्रो नेपालमा एसैत पहिलादेखि का धेरै घटना छन् ।जो अहिले सम्म न्याय पाउन सकेका छैनन् । ति घटना हुदै गर्दा फेरि अर्को  रह...
01/03/2024

हाम्रो नेपालमा एसैत पहिलादेखि का धेरै घटना छन् ।जो अहिले सम्म न्याय पाउन सकेका छैनन् । ति घटना हुदै गर्दा फेरि अर्को रहस्य मय घटना भयको छ ।जो जम्मा 14 बर्षिय बालिका होस्टेमा मृत अबस्थामा फेला परेकि छन् । उक्त कोठामा झुन्डिएको अबस्थामा फेला परेकि हुन् । तर उनको शरीरमा घाउ छन र पोस्ट माटम को रिपोट अनुसार यौनमा पनि घाउ देखिएको छ ।तेसैले यो आत्महत्या नभएर बलात्कार गरि हत्या गरेको भनि परिवारले दाबि गरेका छन् ।साथै यो केस प्रहरिसामु दर्ता गर्न खोज्दा प्रहरीले केस लिन नमानेको पिडित ले जनाएका छन ।
तेसैले यो केस दबाउन खोजेको जस्तो देखिन्छ ।तेसैले यि बालिकालाई न्याय दिन सबै लाग्न आबस्यक छ ।

Page lai follow garidinu hola yastai muktak ko lagi
17/02/2024

Page lai follow garidinu hola yastai muktak ko lagi

Hernu parne xa vane page laii follow gari massage garnuhos
14/02/2024

Hernu parne xa vane page laii follow gari massage garnuhos

Eps ko exam notice 1st ko matra aaya ko xa link comment box ma xa
14/02/2024

Eps ko exam notice 1st ko matra aaya ko xa link comment box ma xa

Happy day
07/02/2024

Happy day

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Manaka kura - मनका कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manaka kura - मनका कुरा:

Share