Routine of Nepal banda

Routine of Nepal banda

13/09/2023

Big Breaking: अन्ततः कक्षा १० मा हुने SEE परिक्षा खारेज गरिएको छ। अब राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ मा मात्रै परिक्षा लिनेछ। 😯 यो निर्णय तपाईलाई कस्तो लाग्यो?

12/09/2023

Holiday Update : सांसद सुवास चन्द्र नेम्वाङको असमायिक निधनमा अन्त्येष्टिको दिन, एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ भने नेम्वाङका छोरा विदेश‌ बाट आएपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ!

 : पूर्वसभामूख एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ।  #बैकुण्ठबास...
11/09/2023

: पूर्वसभामूख एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ। #बैकुण्ठबास_होस्।

09/09/2023

सर्लाहीमा भोलि बिहान ८ बजेसम्म कर्फ्यु |

देशकै दलीत कान्छो  वडा़ अध्यक्ष कोशी गाँउपालिका वडा़नं०-७ सुनसरी काश्री लालदेव सदा मुसहर वहाँको सफल कार्यकाल को हार्दिक ...
08/09/2023

देशकै दलीत कान्छो वडा़ अध्यक्ष कोशी गाँउपालिका वडा़नं०-७ सुनसरी का
श्री लालदेव सदा मुसहर वहाँको सफल कार्यकाल को हार्दिक बधाई तथा
शुभकामना।

07/09/2023

बेलायतको दोस्रो ठूलो सहर बर्मिङ्घममा आर्थिक संकट घोषणा, अत्यावश्यक बाहेकका सबै सेवा ठप्प !

Photo of the Day ❤️ ll B***n Shah , Harka Sampang, Gopal Hamal
07/09/2023

Photo of the Day ❤️ ll B***n Shah , Harka Sampang, Gopal Hamal

07/09/2023

काठमाडौं महानगरपालिका वडा नम्बर-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

राइड सेयरिङ प्लेटफर्म टुटलले नयाँ व्यवस्थापनका साथ बुधबारदेखि पुनः सेवा सुरु गर्ने भएको छ ।
06/09/2023

राइड सेयरिङ प्लेटफर्म टुटलले नयाँ व्यवस्थापनका साथ बुधबारदेखि पुनः सेवा सुरु गर्ने भएको छ ।

Breaking News: ईलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ले सोही कार्यालयकी लेखा अधिकृतसँग अनैतिक हर्कत गरेक...
05/09/2023

Breaking News: ईलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ले सोही कार्यालयकी लेखा अधिकृतसँग अनैतिक हर्कत गरेको भन्दै आरोप परेको छ!
File Pic : CCTV footage of respected office

भारतको सूर्य मिसन आदित्य एल–१ ले दोस्रो पटक  कक्षा फेर्‍यो|
05/09/2023

भारतको सूर्य मिसन आदित्य एल–१ ले दोस्रो पटक कक्षा फेर्‍यो|

Meta is planning to launch paid versions of Facebook and Instagram that would be free of ads.
05/09/2023

Meta is planning to launch paid versions of Facebook and Instagram that would be free of ads.

Address

Kathmandu

Telephone

+9779819213155

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nepal banda:

Share