News Khari

News Khari ताजा समाचार र जानकारीका लागि हामीलाई लाइक गर्नुहोस् ।

विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ ।
04/09/2026

विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ ।

भदौ २२ र २३ गते पनि राहदानी विभागको सेवा सञ्चालन हुने काठमाडौं । राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रव.....

सुरुङबाट एकजनाको शव निकालियो
04/09/2026

सुरुङबाट एकजनाको शव निकालियो

‘सुरुङबाट एकजनाको शव निकालियो’ रसुवा । नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘...

प्रजिअ पौडेलले ठूलो जोखिम नभए पनि सतर्क हुनुपर्ने बताए। सोही अनुसार तटीय क्षेत्रमा पर्ने स्थानीय तहलाई जानकारी गराइएको उ...
04/09/2026

प्रजिअ पौडेलले ठूलो जोखिम नभए पनि सतर्क हुनुपर्ने बताए। सोही अनुसार तटीय क्षेत्रमा पर्ने स्थानीय तहलाई जानकारी गराइएको उनले बताए।

दार्चुलामा पहिरो, चमेलिया नदी थुनियो काठमाडौं । दार्चुलामा पहिरोका कारण चमेलिया नदी आंशिक थुनिएको छ।शुक्रबार द.....

विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका ...
04/09/2026

विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ।

भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या १२ सय ८७ पुग्योकाठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाएका १ हजार २ सय ८७ ....

04/09/2026

उद्धार गरिएका सञ्जय शाह भन्छन्ः बाढी आएको खबरपछि सबैजनालाई भाग्न लगाए, अन्तिममा आफै फसे

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
04/09/2026

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लामकाठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष.....

सुरुङबाट उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जयले भने : सुरुङभित्र सबै सकुशल छन्
04/09/2026

सुरुङबाट उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जयले भने : सुरुङभित्र सबै सकुशल छन्

सुरुङबाट उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जयले भने : सुरुङभित्र सबै सकुशल छन्
04/09/2026

सुरुङबाट उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जयले भने : सुरुङभित्र सबै सकुशल छन्

सुरुङबाट उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जयले भने : सुरुङभित्र सबै सकुशल छन्काठमाडौं । त्रिशुली ३ ए जलविद्य....

दुर्घटनापछि उद्धार गरिएका भारतको विहार प्रदेश, मोतिहारी जिल्ला रक्सोल घर भएका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज...
04/09/2026

दुर्घटनापछि उद्धार गरिएका भारतको विहार प्रदेश, मोतिहारी जिल्ला रक्सोल घर भएका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्युकास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु ....

विभागका मौसमविद् बिनु महर्जनले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेक...
04/09/2026

विभागका मौसमविद् बिनु महर्जनले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको बताए ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावनाकाठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी ब...

Address

Sundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when News Khari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Khari:

Shortcuts

Share