Glamour Nepal

Glamour Nepal Glamour Nepal is a News and Media website founded in 2009, The online magazine focuses on Entertainment, Fashion, Celebrity, Lifestyle & Multimedia Contents.

Glamour Nepal is an online magazine founded in 2009. The magazine covers a wide range of topics including models, celebrities, fashion, movies, music, lifestyle, beauty, makeup, Entertainment news and gossips.

कस्तो लाग्यो त दिपक दिपाको "६ माया छपक्कै २" को पोस्टर ? फिल्म असोज ३१ रीलिज हुदैछ।
19/09/2026

कस्तो लाग्यो त दिपक दिपाको "६ माया छपक्कै २" को पोस्टर ? फिल्म असोज ३१ रीलिज हुदैछ।

अशोक थापा मगर निर्देशित ‘जलाकी’को First Glimpse सार्वजनिक भएको छ। झलकमा उपासना सिंह ठकुरीलाई शिक्षिकाको भूमिकामा देखाउँद...
19/09/2026

अशोक थापा मगर निर्देशित ‘जलाकी’को First Glimpse सार्वजनिक भएको छ। झलकमा उपासना सिंह ठकुरीलाई शिक्षिकाको भूमिकामा देखाउँदै उनको विगत, सोनम तोप्देनसँगको प्रेम र आमाको सम्झनाको संकेत गरिएको छ। फिल्म 20 November 2026 मा रिलिज हुँदैछ।

🔗 विस्तृतमा: https://np.glamournepal.com/27466

Dayahang Rai and debut actress Sanskriti Gurung have begun shooting for the Nepali film ‘Buki Phool’ in Sikles, Kaski. D...
19/09/2026

Dayahang Rai and debut actress Sanskriti Gurung have begun shooting for the Nepali film ‘Buki Phool’ in Sikles, Kaski. Directed by Om Prakash Gurung, the film is rooted in Gurung history, culture and social life, with the team targeting a 35-day shooting schedule

Dayahang Rai and debut actress Sanskriti Gurung have begun shooting for ‘Buki Phool’ in Sikles, Kaski. The film explores Gurung history, culture, traditions and a love story.

अभिनेता दयाहाङ राईको नयाँ फिल्म ‘बुकी फूल’को छायांकन कास्कीको सिक्लेसबाट सुरु भएको छ। गुरुङ समुदायको इतिहास, संस्कृति र ...
18/09/2026

अभिनेता दयाहाङ राईको नयाँ फिल्म ‘बुकी फूल’को छायांकन कास्कीको सिक्लेसबाट सुरु भएको छ।

गुरुङ समुदायको इतिहास, संस्कृति र सामाजिक परिवेशमा आधारित फिल्ममा दयाहाङसँग डेब्यु कलाकार संस्कृति गुरुङ मुख्य भूमिकामा देखिनेछिन्।

ओमप्रकाश गुरुङ निर्देशित फिल्मको छायांकन ३५ दिनमा पूरा गर्ने लक्ष्य छ।

🔗 विस्तृतमा: https://np.glamournepal.com/27463

अनमोल र सुहानाको जोडी फेरि पर्दामा ❤️‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’पछि उनीहरू तेस्रोपटक ‘ए मेरो हजुर ५’मा सँगै देखिँद...
18/09/2026

अनमोल र सुहानाको जोडी फेरि पर्दामा ❤️

‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’पछि उनीहरू तेस्रोपटक ‘ए मेरो हजुर ५’मा सँगै देखिँदैछन्। झरना थापा पनि करिब २५ वर्षपछि यही फ्रेन्चाइजमा अभिनय गर्दैछिन्।

🔗 विस्तृतमा: https://np.glamournepal.com/27459

दयाहाङ राई, विजय बराल र बुद्धि तामाङ फेरि एकसाथ! 🔥करिब १२ वर्षदेखि दर्शकसँग जोडिएको ‘कबड्डी’को यात्रा अब पाँचौं संस्करणस...
18/09/2026

दयाहाङ राई, विजय बराल र बुद्धि तामाङ फेरि एकसाथ! 🔥
करिब १२ वर्षदेखि दर्शकसँग जोडिएको ‘कबड्डी’को यात्रा अब पाँचौं संस्करणसम्म आइपुगेको छ। ❤️
रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को नयाँ पोस्टर सार्वजनिक भएको छ। फिल्म कार्तिक ६ अर्थात् अक्टोबर २३ देखि प्रदर्शनमा आउनेछ।
🔗 विस्तृतमा: https://np.glamournepal.com/27455

“इमान्दार भएर कथा लेखेको छु, सिनेमा पनि इमान्दार भएर बनाउनेछु।” उपेन्द्र सुब्बा नयाँ चलचित्र ‘बखत्ते’ लिएर निर्देशनमा आउ...
18/09/2026

“इमान्दार भएर कथा लेखेको छु, सिनेमा पनि इमान्दार भएर बनाउनेछु।” उपेन्द्र सुब्बा नयाँ चलचित्र ‘बखत्ते’ लिएर निर्देशनमा आउँदैछन्। मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर छन्।

नयाँ नेपाली चलचित्र ‘बखत्ते’को शुभमुहूर्तसँगै कलाकार र प्राविधिक टोली सार्वजनिक भएको छ।

🔗 विस्तृतमा: https://np.glamournepal.com/27449

नेपाली मनोरञ्जन जगतका लिजेन्ड मदनकृष्ण श्रेष्ठको कथा अब पर्दामा।महेश त्रिपाठी, केकी अधिकारी, अरुण क्षेत्री र वर्षा राउतस...
18/09/2026

नेपाली मनोरञ्जन जगतका लिजेन्ड मदनकृष्ण श्रेष्ठको कथा अब पर्दामा।
महेश त्रिपाठी, केकी अधिकारी, अरुण क्षेत्री र वर्षा राउतसहितको कलाकार टोली लिएर ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ।
मिलन चाम्स निर्देशित बायोपिक चैत ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

👉 विस्तृतमा: https://np.glamournepal.com/27443

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको प्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’को पोस्टरले दसैँको परिवेशसँगै पारिवा...
18/09/2026

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको प्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’को पोस्टरले दसैँको परिवेशसँगै पारिवारिक संवेदना, आमाको पर्खाइ र पात्रहरूबीचको भावनात्मक सम्बन्धलाई प्राथमिकतामा राखेको छ।

विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको फिल्मको पोस्टरको केन्द्रमा अभिनेता पल शाहलाई मानसिक सन्तुलन गुमाएको जस्तो अवस्थामा प्रस्तुत गरिएको छ। उनीसँगै विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल र मलिका महत भावुक मुद्रामा देखिएका छन्। -

24-year-old Sneha Raut has been crowned Miss United Nations Nepal 2026 and will represent Nepal at the international pag...
18/09/2026

24-year-old Sneha Raut has been crowned Miss United Nations Nepal 2026 and will represent Nepal at the international pageant in Delhi, India.

Sneha Raut has been crowned Miss United Nations Nepal 2026 and will represent Nepal at Miss and Mrs. United Nations 2026 in Delhi, India, beginning October 5.

Address

Bagbazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Glamour Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Glamour Nepal:

Shortcuts

Share