Balen dai fanclub

Balen dai fanclub News �

❤️🙏
24/11/2023

❤️🙏

💯💯❤️
01/11/2023

💯💯❤️

14/10/2023

आज कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको सनाखत गरिने l
कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको शनिबार सनाखत गरिने भएको छ। मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखत गर्न लागेका हुन् ।

13/10/2023

खुसीको क्षण- ईजरायलबाट यसरी आईपुगे नेपाल🇳🇵🇳🇵 Students arriving in Kathmandu from Israel # #

06/10/2023

गोली लागेर घाइते भएकी पूर्व आईजीपीका पीएसओकी पत्नी शर्मिलाको मृत्यु l

धादिङको मलेखुमा गाडीको ठक्कर बाट दुइजना विद्यार्थीको ज्यान गएको छ। उनिहरु बिहान परेवाटारबाट ट्युसन पढ्न आउने क्रममा गाडी...
05/10/2023

धादिङको मलेखुमा गाडीको ठक्कर बाट दुइजना विद्यार्थीको ज्यान गएको छ। उनिहरु बिहान परेवाटारबाट ट्युसन पढ्न आउने क्रममा गाडीले ठक्कर दिएको हो।,,

बझाङ, बैतडीलगायतका जिल्लामा भूकम्पबाट प्रभावित पीडितले खुला चौरमा रात बिताए.
04/10/2023

बझाङ, बैतडीलगायतका जिल्लामा भूकम्पबाट प्रभावित पीडितले खुला चौरमा रात बिताए.

उनीहरुले प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए भने दोषीलाई कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए.
03/10/2023

उनीहरुले प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए भने दोषीलाई कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए.

🙏❤️
03/10/2023

🙏❤️

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Balen dai fanclub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Balen dai fanclub:

Share