Rotutine of Nepali khabar

Rotutine of Nepali khabar welcome to Routine of Nepal kbabar page
follow me �

निर्वाचन आयोगले पूर्वमन्त्री महावीर पुनलाई किताब बेच्न रोक लगाएको छ । यस बिषयमा उनी भन्छन् - "नेपालको निर्वाचन कानुनले ग...
26/01/2026

निर्वाचन आयोगले पूर्वमन्त्री महावीर पुनलाई किताब बेच्न रोक लगाएको छ । यस बिषयमा उनी भन्छन् - "नेपालको निर्वाचन कानुनले गर्दा किताब बेच्न पाईएन । आचार संहितामा उम्मेदवारको चुनाव चिह्न भएको कुनै पनि बस्तु वा सामान बनाएर बितरण गर्न र बेच्न नपाउने भनेको रहेछ । त्यहि कुरामा टेकेर वि'रोधीहरुले मलाई म्याग्दीमा मेरो आत्मकथाको किताव बेच्न पाईँदैन भनेर निर्वाचन आयोगमा । उ'जुरी गरेछन् र निर्वाचन आयोगले मलाई नबेच्न भनेको छ। आत्मकथाको कितावमा मेरो चुनाव चिन्ह "त्रिभुज" छँदै छैन । म त्यो कितावको लेखक मात्र हुँ । ゚

26/01/2026

गगन थापालाई सिमारा एयरपोर्टमा कार्यकर्ताक‍ो स्वागत,कार्यकर्ताले गरे स्कर्टिङ
゚

25/10/2025

सहिद को रगत नबिर्स भन्दै माइतिघ मा जेन–जीहरुको प्रदर्शन
तस्बिरहरू : SOCIAL MEDIA

Breaking: अस्थिरता निम्ताउन चाहने स्वार्थ समूहको घु'स'पैठ हुनसक्ने भएकाले आ'न्दोलन र प्र'दर्शन नगर्न गृह मन्त्रालयले अपि...
25/10/2025

Breaking: अस्थिरता निम्ताउन चाहने स्वार्थ समूहको घु'स'पैठ हुनसक्ने भएकाले आ'न्दोलन र प्र'दर्शन नगर्न गृह मन्त्रालयले अपिल गरेको छ ! 🙏

pic:social media

अबको प्रधानमन्त्री को भएको हेर्न चाहानु हुन्छ१.रवि२.बालेन३.हर्क  lamichanne    ***n choose one
25/10/2025

अबको प्रधानमन्त्री को भएको हेर्न चाहानु हुन्छ
१.रवि
२.बालेन
३.हर्क
lamichanne ***n
choose one

झापामा गोमन सर्पको टोकाई बाट बालकको मृ त्युझापा कमल–४ मा गोमन सर्पले टोकेर श्री ज्योति आधारभूत विद्यालय, कक्षा एलकेजीमा ...
06/07/2025

झापामा गोमन सर्पको टोकाई बाट बालकको मृ त्यु
झापा कमल–४ मा गोमन सर्पले टोकेर श्री ज्योति आधारभूत विद्यालय, कक्षा एलकेजीमा अध्ययनरत नवीन वि.क.को गए राति ११:३० बजे विषालु गोमन सर्पको टोकेर मृ त्यु भएको छ।

TU Ground को नयाँ Parapet मा सिट राख्ने काम हुँदै! ✅😮Pics. NPL
06/07/2025

TU Ground को नयाँ Parapet मा सिट राख्ने काम हुँदै! ✅😮

Pics. NPL

अब के होला त?: Tesla founder Elon musk has announced the name of his new political party: The America Party through his...
06/07/2025

अब के होला त?: Tesla founder Elon musk has announced the name of his new political party: The America Party through his social media account. 😲

06/07/2025

Maharishi village Kathmandu pabitranagar samakhusi so jo jo pani see deyara basnu vayeko students haru 11/12 kun collage padni vanni chinta garerakhu vako xa vani ek choti maharishi collage visit garnu hola ゚viralシfypシ゚

Address

Near Balaju
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Rotutine of Nepali khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Kathmandu.