Aarthik Patrika

Aarthik Patrika Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aarthik Patrika, Media/News Company, Anamnagar kathmandu, Kathmandu.

Aarthik patrika is the digital nepali patrika in which the news are written which happens in our country which if you are intrested on news happening in our country youcan follow the page!

15/07/2026

गलत विवरण दिएर पैसा राख्न खोज्ने वित्तीय संस्थालाई राष्ट्र बैंकले दोब्बर हर्जना लगाउने

15/07/2026

५ देखि १३ प्रतिशतसम्म महँगिदै बिजुली

14/07/2026

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ११ प्रतिशत कर्जा विस्तारको प्रक्षेपण गरेकाे छ। तर सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न यो कर्जा विस्तार पर्याप्त हुन्छ कि हुँदैन भन्ने बहस सुरु भएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले गत साता मंगलबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकिङ्ग प्रणालीमा रहेको पर्याप्त तरलतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ।

14/07/2026

नेपाल टेलिकमका पूर्वएमडी सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर ,विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई १२ करोड ७५ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेकोमा दोषी ठहर गरेको हो ।

13/07/2026

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसियसन (नाइमा) नेपाल मोबिलिटी एक्स्पो २०२६ मा १८ वटा दुई पाङ्ग्रे ब्राण्डहरु सहभागी हुने भएका छन् । नाइमाकाअनुसार एक्स्पोमा १८ वटा दुई पाङ्ग्रे ब्राण्ड सहभागि हुने भएका हुन् ।

13/07/2026

नेपाल राष्ट्र बैंकले २५ अर्ब ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गर्ने भएको हो ।

13/07/2026

नक्कली साहु खडा गरेर ५० लाख रुपैयाँ ऋण दिने सिद्धार्थ बैंकका कर्मचारी फरार बैंकबाट निलम्बित !

12/07/2026

पुँजी बजारमा लगानीकर्ताको मनोबल बढाउन र प्रणालीगत सुधार गर्न भन्दै तत्कालीन अर्थमन्त्री रामेश्वर खनालको जोडबलमा गठन भएको पुँजीबजार सुधार कार्यदलको प्रतिवेदन अहिले अर्थ मन्त्रालयको दराजमा थन्किएको छ। निवर्तमान अर्थमन्त्री खनालले चालेको यो कदमलाई वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यान्वयन गर्न बेवास्ता गरेपछि शेयर बजारका लगानीकर्तामा निराशा छाएको छ।

12/07/2026

६ महिना यताकै न्यून बिन्दुमा सेयर बजार, नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले
घट्यो कुनै नीतिले पनि छोएन !
Aarthikpatrika

12/07/2026

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय खाता कम गर्न सक्रियता देखाएको छ । केन्द्रीय बैंकले पछिल्लो समय निष्क्रिय खाताको प्रयोग गरेर ठगी गर्ने क्रम बढ्दा यसमा सक्रियता देखाएको हो ।

Address

Anamnagar Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Aarthik Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aarthik Patrika:

Shortcuts

Share