Melody Nepal

Melody Nepal नेपाली गीत सङ्गीत सम्बन्धि कुनै काम गर्न परे
हामिलाइ सम्झिनु होला❤️🙏
Book Today.....Anamnagar , Ktm
📱 : 9851239307 Book Today.....
📱 : 9851239307

🔸Our Services:
🔘Songs Recording | Arranging |
Mixing | Music Compose
🔘All kinds of Video making | Editing
🔘Post Wedding | Pre Wedding
🔘Engagement | Wedding | Receptions
🔘Rice feeding | Birthday | Baby Shoot
🔘Food photography
🔘Photo Framing
Capture your magical moments with us.

1M Plus Views
12/09/2026

1M Plus Views

02/09/2026

Bhotekoshi Bhelama , Rasuwako Badhi 😢
Pushkar Sunuwar

01/09/2026

😥 २ छोरी, २ छोरा र श्रीमतीलाई भोटेकोसीले बगायो, गिरीलाल एक्लै भए
‘उनीहरू भाग्नै पाएनन्... बाढीले बगायो, छोराछोरी र बुढीलाई। आँखाअगाडि नै बगाएर लग्यो।’
भोटेकोसीको उर्लंदो भेलले आफ्नो सम्पूर्ण परिवार गुमाएपछि गिरीलालको यो पीडादायी आवाजले जोकोहीको मुटु चसक्क बनाउँछ।
१५ र १७ वर्षका दुई छोरी, १० र १२ वर्षका दुई छोरा अनि जीवनसाथी—एकैछिनमा सबैलाई भोटेकोसीले आफूसँगै बगाएर लग्यो।
न त उनीहरूलाई बचाउन सक्ने समय मिल्यो, न त अन्तिम पटक अँगालो हाल्ने अवसर नै।
गिरीलालले आफ्नै आँखाअगाडि श्रीमती र चार सन्तानलाई बाढीमा विलीन भएको देखे। आज उनको साथमा परिवारको कोही छैन—छैनन् ती चार सन्तान, छैनन् जीवनसाथी।
रुँदै गिरीलाल भन्छन्, ‘सबै गए... म एक्लै भएँ।’
एकै झट्कामा एउटा परिवार उजाडियो, पाँच जना आफ्ना मान्छे गुमाउँदा गिरीलालको जीवनमा अब सम्झनाबाहेक केही बाँकी रहेन।
भोटेकोसीको त्यो कहालीलाग्दो भेलले केवल घर बगाएन, एउटा बाबुको संसार नै बगाएर लग्यो। 😥💔

01/09/2026

01/09/2026
31/08/2026

Pushkar Sunuwar

30/08/2026

राहत वितरण विषयलाई लिएर सांसद आशिका तामाङ र गल्छीका वडा अध्यक्षबीच चर्काचर्की Meldoy Nepal TV

Address

Nepal Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Melody Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Melody Nepal:

Shortcuts

Share