Mero News Link

Mero News Link www.mero.fun
Online News Portal of Nepal

महोत्तरीको एकडारा–५ बथनाहामा दुई मोटरसाइकल ठोक्किँदा आगलागी भई ३ विद्यार्थीको घटनास्थलमै मृत्यु, ३ जना घाइते; सबै एसईई द...
07/04/2026

महोत्तरीको एकडारा–५ बथनाहामा दुई मोटरसाइकल ठोक्किँदा आगलागी भई ३ विद्यार्थीको घटनास्थलमै मृत्यु, ३ जना घाइते; सबै एसईई दिएर फर्किँदै थिए, पहिचान खुल्न बाँकी।

रास्वपा सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत...
26/03/2026

रास्वपा सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ।

बागलुङ बजारमा आधा सिलिण्डर ग्यासको तौल जाँच गर्दै आयल निगम र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू।तस्बिर: खेमराज गौतम ...
17/03/2026

बागलुङ बजारमा आधा सिलिण्डर ग्यासको तौल जाँच गर्दै आयल निगम र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू।
तस्बिर: खेमराज गौतम / रासस

नेपाल आयल निगमको अनुरोध:नेपालमा पेट्रोल र ग्यासको कुनै कमी छैन।हल्लाको पछि नलागी बिना आवश्यक पेट्रोल र ग्यास भण्डारण नगर...
11/03/2026

नेपाल आयल निगमको अनुरोध:
नेपालमा पेट्रोल र ग्यासको कुनै कमी छैन।
हल्लाको पछि नलागी बिना आवश्यक पेट्रोल र ग्यास भण्डारण नगर्न सबैमा अनुरोध गरिएको छ।

पाचथरको काभेलीमा बालेनसँग फोटो खिचाउदै प्रहरी।
22/01/2026

पाचथरको काभेलीमा बालेनसँग फोटो खिचाउदै प्रहरी।

फिदिममा बालेनको क्रेज
22/01/2026

फिदिममा बालेनको क्रेज

22/01/2026

फिदिममा बालेनको क्रेज

धरानका मेयरले पनि दिए राजीनामा
18/01/2026

धरानका मेयरले पनि दिए राजीनामा

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मेयर पदबाट राजीनामा दिएका छन्।
18/01/2026

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मेयर पदबाट राजीनामा दिएका छन्।

दुखद खबर‼️अछाम–ढकारी गाउँपालिका–२ फाटाबगरका ११ वर्षका प्रकाश सार्की, जो पुना महाराष्ट्रको हडप्सर–ससानेनगरमा परिवारसहित ब...
11/12/2025

दुखद खबर‼️

अछाम–ढकारी गाउँपालिका–२ फाटाबगरका ११ वर्षका प्रकाश सार्की, जो पुना महाराष्ट्रको हडप्सर–ससानेनगरमा परिवारसहित बस्दै आएका थिए, हिँजो साँझ (10/12/2025) करिब ६ बजेदेखि अचानक बेपत्ता भएका बालक आज बिहान आफ्नै कोठा नजिकै किड्नी निकालिएको अवस्थामै मृत भेटिएका छन्।

यो कुनै सामान्य घटना होइन—यो सीधा-सीधा अपराध र प्रवासमा बस्ने नेपाली परिवारका लागि ठूलाे चेतावनी हो।

विदेशमा बस्ने दाजुभाइ, दिदीबहिनी सबैलाई एउटै कुरा कडाभाबी सुझाउनैपर्छ—
आफ्ना बच्चाहरू एक छिनका लागि पनि लापरबाहीमा नछोड्नुहोस्।
परिस्थिति कडा बन्दै गएको छ, र सुरक्षित सोचेका ठाउँमै पनि यस्तो अपराध हुन सक्छ भन्ने यो घटनाले प्रष्ट देखायो।

बालकको आत्माको शान्ति सँगै, दोषीलाई कडाभाबले कारबाही होस्।
सबैले आफ्नो नानी–बाबुमा विशेष ध्यान दिनुहोस्।

09/12/2025

SadNews: मधेश प्रदेशका नयाँ मुख्यमन्त्रीले Bachelor पास गरेका बेरोजगार युवाहरूलाई मासिक २ हजार रुपैयाँ दिने निर्णय खारेज गरेका छन् । 😢

08/12/2025

सिरहाको कर्जन्हा नगरपालिका–१ की १८ वर्षीया अबिना दनुवार (काली) बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय बन्दिपुरका अनुसार घटनामा संलग्नको खोजी र प्रमाण सङ्कलनका लागि प्रशिक्षित कुकुर परिचालन गरिँदै छ। घटना अत्यन्त गम्भीर भएकाले प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mero News Link posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share