Hyangla Tamang Rimthim

Hyangla Tamang Rimthim Hyangla Tamang Rimathim official This page

Budhha Dharma Anushar Tamang Haruko Ghewa 49 Dinma Antimhttps://youtu.be/nsKRyq_-Yz8?si=eWVThw0Ejo3ED5gi
14/11/2025

Budhha Dharma Anushar Tamang Haruko Ghewa 49 Dinma Antimhttps://youtu.be/nsKRyq_-Yz8?si=eWVThw0Ejo3ED5gi

Budhha Dharma Anushar Habe Tamang Mheme Ko 49 Dinma Anim Ghewa इन्द्रावती १ सिन्धुपाल्चोकTamang Haruko Antim Ghewa 2082 कार्तिक Rabne mhani Molam | ...

12/11/2025

तपाईँहरूको तिर तामाङ भाषामा ढग र तर्जुलाई के भनिन्छ कृपया कमेन्ट गर्नुहोला ।

01/11/2025
सुरेस बम्जन तामाङ को नयाँ गित
18/10/2025

सुरेस बम्जन तामाङ को नयाँ गित

SongPaunu Matra Maya HoinaVocal/Lyric/MusicSuresh LamaArrangeRaju KhadkaRecordingAnup DubaiArtistsDipesh SKManisha TamangRejina KhatriKiran TamangMuaRejina K...

https://youtu.be/z2MdcvMyrY0?si=JDnLXus3WEaB3OiA
08/08/2025

https://youtu.be/z2MdcvMyrY0?si=JDnLXus3WEaB3OiA

🎶 "सशक्त सिङ्पाल" 🎶(सिङ्पाल युवा क्लबको गौरव पहिलो गीत)Singpal'Youth Club's first song)To Stay Updated please Click Here To SUBSCRIE Chhar Mhndo Tv ▶ https...

30/06/2025

लौन हजुर कुन चाहिँ आयो फेरि यो हाम्रो तामाङ सेलो संगीतलाई लात हान्ने मान्छे गीत आउँदैन भने बरु नगाउनु नि यसरी अरुको गीत बिगार्न कहाँ पाइन्छ हजुर अब यो भाइलाई के गर्दा ठिक होला
Mero Voice Universe Season 2, Episode 18, Lok Special Top Raj Tamang

"नमो बुद्धाय, नमो धर्माय, नमो संघाय", अर्थात् त्रिरत्नको वन्दना गर्दै  नयाँ किसिमको प्राणीबली भएछ यसपालि करुणामय बुंगद्य...
22/05/2025

"नमो बुद्धाय, नमो धर्माय, नमो संघाय", अर्थात् त्रिरत्नको वन्दना गर्दै नयाँ किसिमको प्राणीबली भएछ यसपालि करुणामय बुंगद्यः (रातो मच्छिन्द्रनाथ) को जात्राको क्रममा । हुन त संस्कृति र परम्पराका नाउँमा बुंगद्यःका रथका चक्काहरूलाई भैरव मानी "महाबली" हुने गरेको पनि छ ।

कतिपय नेवाःले समेत अञ्जानवश यस विशुद्ध बौद्ध परम्परालाई "बौद्ध धर्मावलम्बीको पनि" भनेर भन्ने गरेको पाइन्छ । नेवाःले होस् वा गैह्रनेवाः, बोधिसत्त्व पद्मपाणी लोकेश्वरसँग सम्बन्धित बुंगद्यः करुणामयको जात्रामा जुनसुकै बहानामा गरिएको प्राणीबली बुद्ध शिक्षाविपरीत हो । जन्बहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को जात्रामा समेत यसपालि यस्तै खाले प्राणीबली भएको सुनिएको थियो ।

सहिष्णुता र सहअस्तित्त्व भनेको सबैले सबैको अस्तित्त्वको तत्-तत् सम्मान गर्नु हो । अरुको धर्म, संस्कृति, परम्परामा जथाभावी गर्नु सहिष्णुता होइन । यसलाई अतिक्रमण वा आतंक किन नभन्ने ? "धर्म"का नाउँमा हुने यस्ता हिंशाजन्य कृत्य नेवाः सभ्यताको नाउँमा कलंक किन नभन्ने ?

बुद्ध भूमिमा यस्ता कृत्य हुनु आफैमा लज्जाजनक विषय हो । यस्ता कृत्यले कसैको हीत गर्दैन । बरु जुनसुकै प्रकारका हत्याहिंशाहरूले प्राकृतिक र मानवीय विपत्ती र संकट निम्त्याउँछ भन्ने बुद्धवचन मनन गरौं ।

भवतु सब्ब मंगलम्

तस्वीर : सामाजिक सञ्जाल
स्रोत: Pusparaj Ranjitkar

घरमै आएर प्रहरीले बुद्ध जन्मसम्बन्धी थाङ्का लिएर गएछ ।  यसरी प्रहरी नै आएर जबर्जस्ती बुद्धकाे थाङका लानु पर्ने कारण के ह...
05/05/2025

घरमै आएर प्रहरीले बुद्ध जन्मसम्बन्धी थाङ्का लिएर गएछ । यसरी प्रहरी नै आएर जबर्जस्ती बुद्धकाे थाङका लानु पर्ने कारण के होला ?

अमृत खरेलजीको पोस्टबाट — बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्य बहादुर थकालीको घरबाट यही वैशाख १५ गते प्रहरी प्रशासनले विना कुनै सर्च वारेन्ट उहाँको घरमा प्रवेश गरी उहाँले आफ्नो निजी श्रम र खर्च लगानी गरी तयार पारेको बुद्ध नेपालमा जन्मेको कथा चित्रित थांका जबर्जस्ती ढंगले नियन्त्रणमा लिई लगिएको छ। शताब्दी पुरुष वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी समेतले त्यसरी व्यक्तिको सम्पत्तिमाथि राज्यले कब्जा गर्न नहुने भनी प्रशासनलाई विरोध गर्दा गर्दै उक्त थांका प्रहरीले कब्जामा लिएको हो।

30/04/2025

तामाङ रिमठिम अनुसार आज मिति २०८२ वैशाख १७ गते बुधबारका दिन हाम्रो बहिनी मेन्दो बोम्जन तामाङ र ज्वाई उमेश थिङ तामाङको विवाह सम्पन्न भएको छ।
बहिनी ज्वाईको दाम्पत्य जीवन सुखमय रहोस् यही शुभकामना व्यक्त गर्दछौं
सिङ्पाल युवा क्लब परिवार!

मैत्री मंगलम् सम्बोधि धर्म संघ गुरु,लिटिल बुद्धका नामले चर्चित रामबहादुर बम्जन उच्च अदालत जनकपुरको आदेशबाट थुनामुक्त भएक...
17/04/2025

मैत्री मंगलम् सम्बोधि धर्म संघ गुरु,लिटिल बुद्धका नामले चर्चित रामबहादुर बम्जन उच्च अदालत जनकपुरको आदेशबाट थुनामुक्त भएका छन् ।

जुन तपस्वीले मैत्री धर्म, मैत्री लिपि, मैत्री भाषा, मैत्री जीवन पद्धति र मैत्री मार्ग विकास गर्न सफल भए…
आज देश र विदेशमा लाखौं मैत्री मार्गी अनुयायी छन्…

Address

Sindhupalchok
Kathmandu
45306

Alerts

Be the first to know and let us send you an email when Hyangla Tamang Rimthim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share