
29/12/2023
हाम्रो देशको नेताहरुले आफ्नो स्वार्थको लागि कहिले जनता लडाएर मारे आफ्नो देशमा भएको कलकारखाना छिमेकी देशका ठुल ठूला कम्पनीको पैसा खाई देशका कलकारखाना स्वा परे अनि आफ्नो देशमा रोजगार नभएर (" आफ्नै पैसा तिरेर आफै दास बन्न अर्काको देशमा अर्काको अधिमा भोक भोकै नत चर्को घाम भनेको छ नत कथाङ्गिने जाडो नै भनेको छ ५ घण्टा सुतेर आफ्नो देशको जेल भन्दा कष्ट सहेर आफ्नो परीवरको भबिस्य बनाउन जान्छु भन्दा गोली ठोकी ठोकी मार्ने हाम्रो सरकार अब पनि गर्न के नै बाँकी रयो र....?