
25/06/2025
HEY GRADUATES!! MISSED YOUR SHOOT? UNHAPPY WITH THAT BLURRY BOOTH PHOTO?! LISTEN UP!!" 📣📣
🎤 ओ भाइ हो! ओ दिदी बहिनी हो! सुन सुन सुन! 🎓
ग्य्राजुएसन फोटो छुट्यो? युनिभर्सिटीको बुथ फोटो राम्रो आएन?
कसले भन्यो अब ढिला भइसक्यो?
NEWLOOK GRADUATION PHOTO STUDIO मा त अहिले पनि मौका छ तिम्रो फोटो अमर बनाउने! 📸
📣 किन आउनुपर्छ त?
✅ डिग्री लिएर तस्बिर खिच्ने? हामीसँग गाउन, क्याप, सेटसब छ!
✅ आमा-बुबा पनि संगै फोटो? पक्कै हुन्छ!
✅ स्टुडियोमा होइन भने बाहिर खुल्ला सेटमा? हुन्छ!
✅ तुरुन्तै फोटो? फटाफट सोफ्ट कपी मिल्छ!
✅ फ्रेम राख्ने फोटो? डिजाईन गरेर दिइन्छ!
📢 हाम्रा ग्राहकहरु कस्ता?
– जुन बेला फुर्सद भयो, त्यही बेला खिच्न आउन खोज्ने
– युनिभर्सिटीको फोटो नराम्रै आएछ भन्ने
– बुथमा लाइन लामो थियो, खिच्न नै भ्याएन
– एकदम राम्रो फोटो चाहिन्छ भन्ने
🎓 We cover TU, KU, PU, Pokhara, Mid-West, Far-West, all universities!!
📞 Call now or walk in! WhatsApp 984-1282200
🌐 Visit: www.photostudioservice.com
🎁 Limited slots, fast delivery, high-quality prints!
📢 DON’T WAIT! Get the photo your graduation truly deserves!