Maitri News

Call Directions Website Contact the business

Maitri News Get the latest, updated and breaking news on political, economic, sports, science, literature, entertainment etc.

अमेरिकाको न्यूयोर्कमा आयोजित ‘न्यूयोर्क कमिक कन’  मा सहभागी सयौँ मार्भल (Marvel) फ्यानहरूले ‘स्पाइडर-म्यान’को पोशाक लगाए...
15/10/2026

अमेरिकाको न्यूयोर्कमा आयोजित ‘न्यूयोर्क कमिक कन’ मा सहभागी सयौँ मार्भल (Marvel) फ्यानहरूले ‘स्पाइडर-म्यान’को पोशाक लगाएर नयाँ विश्व किर्तिमान राख्ने प्रयास गरेका छन्।

अमेरिकाको न्यूयोर्कमा आयोजित ‘न्यूयोर्क कमिक कन’ मा सहभागी सयौँ मार्भल (Marvel) फ्यानहरूले ‘स्पाइडर-म्यान’को पोशाक ....

दसैँ अर्थात् मोहनी पर्वको पाँचौँ दिन पञ्चमीका अवसरमा आज टेकू क्षेत्रमा पचली भैरवको जात्रा मनाइँदैछ। स्थानीय नेपालभाषामा ...
15/10/2026

दसैँ अर्थात् मोहनी पर्वको पाँचौँ दिन पञ्चमीका अवसरमा आज टेकू क्षेत्रमा पचली भैरवको जात्रा मनाइँदैछ। स्थानीय नेपालभाषामा ‘पचिंमह्रः’ भनिने यो जात्रा काठमाडौँको तल्लो भेगमा दसैँको प्रमुख दिनका रूपमा समेत मनाउने परम्परा छ।

काठमाडौँ, २९ असोज। दसैँ अर्थात् मोहनी पर्वको पाँचौँ दिन पञ्चमीका अवसरमा आज टेकू क्षेत्रमा पचली भैरवको जात्रा मना...

राति बाढी आएपछि ज्यान जोगाउन भागेका धेरैले लगाएको कपडा र हातको मोबाइलबाहेक केही निकाल्न भ्याएनन्। अन्नपात, लत्ताकपडा, भा...
15/10/2026

राति बाढी आएपछि ज्यान जोगाउन भागेका धेरैले लगाएको कपडा र हातको मोबाइलबाहेक केही निकाल्न भ्याएनन्। अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर, नगद र महत्त्वपूर्ण कागजात सबै बाढीमा बगे।

दसैँको चहलपहलले बजार रौनकित बने पनि पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढीपीडितका लागि यसपालिको चाडपर्व खुसी....

यहाँको पानीको तापक्रम करिब ५० डिग्री सेल्सियस रहेको छ । पानीमा बिरेनुनको जस्तो गन्ध आउने गर्छ । तातोपानीमा स्नान गर्दा छ...
15/10/2026

यहाँको पानीको तापक्रम करिब ५० डिग्री सेल्सियस रहेको छ । पानीमा बिरेनुनको जस्तो गन्ध आउने गर्छ । तातोपानीमा स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक, बाथ तथा चोटपटकका समस्या निको हुने जनविश्वास र अनुभव छ ।

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ ...

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भ...
15/10/2026

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

सुर्खेत, २९ असोज। जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएक...

आधुनिक युद्धकला भौतिक हतियार र बारुदमा मात्र सीमित छैन; यो ठूलो मात्रामा तीव्र गतिको सूचना, तथ्याङ्क र डेटा सञ्चारमा निर...
15/10/2026

आधुनिक युद्धकला भौतिक हतियार र बारुदमा मात्र सीमित छैन; यो ठूलो मात्रामा तीव्र गतिको सूचना, तथ्याङ्क र डेटा सञ्चारमा निर्भर छ।

चार वर्षअघि रुसले युक्रेनमाथि पूर्ण रूपमा आक्रमण सुरु गर्दा मस्कले स्टारलिङ्क उपलब्ध गराएर युक्रेनको जीवन बचाए...

भद्रकाली मन्दिरमा पूजा आराधना गर्दै भक्तजनकाठमाडौँ  भद्रकाली मन्दिरमा बिहीबार बिहान पूजा आराधना तथा दर्शन गर्दै भक्तजन ।...
15/10/2026

भद्रकाली मन्दिरमा पूजा आराधना गर्दै भक्तजन
काठमाडौँ भद्रकाली मन्दिरमा बिहीबार बिहान पूजा आराधना तथा दर्शन गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

बगलामुखी मन्दिरमा भक्तजनललितपुर महानगरपालिका–११ स्थित बगलामुखी मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्दै  भक्तजन । तस्बिरः शशि...
15/10/2026

बगलामुखी मन्दिरमा भक्तजन
ललितपुर महानगरपालिका–११ स्थित बगलामुखी मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्दै भक्तजन । तस्बिरः शशिधर अधिकारी/रासस

स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले कृषि उत्पादनको लागत घटाउन आधुनिक यन्त्र तथा उपकरणको प...
15/10/2026

स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले कृषि उत्पादनको लागत घटाउन आधुनिक यन्त्र तथा उपकरणको प्रयोगमा जोड दिएको छ ।

काठमाडौँ, असोज २९ । स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले कृषि उत्पादनको लागत घटा.....

नेपाल राष्ट्र बैङ्कले आज (२९ असोज) का लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजन...
15/10/2026

नेपाल राष्ट्र बैङ्कले आज (२९ असोज) का लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको मूल्य सामान्य घटेको छ भने अन्य प्रमुख मुद्राहरूको विनिमयदर पनि तय गरिएको छ।

आजका लागि अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ। त्यस्तै, य.....

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Maitri News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Maitri News:

Shortcuts

Share