16/07/2026
सार्वजनिक सूचना ।
ऐतिहासिक बौद्ध महांकाल जात्रा–२०८३
सहयोग संकलन केन्द्र सञ्चालन सम्बन्धी सूचना
ऐतिहासिक बौद्ध महांकाल जात्रा–२०८३ को सफल तथा भव्य आयोजनाका लागि सहयोग संकलन केन्द्र सञ्चालन गरिएको जानकारी सम्पूर्ण श्रद्धालु स्थानीय बासिन्दा शुभेच्छुक तथा दातृ महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ । स्थान: बौद्ध महांकाल चौर मन्दिर प्राङ्गण मिति: २०८३ श्रावण १६ गतेदेखि जात्राको संरक्षण प्रवर्द्धन तथा सफल आयोजनाका लागि आफ्नो इच्छाअनुसार आर्थिक वा अन्य सहयोग प्रदान गरी पुण्य कार्यमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं । आयोजक बौद्ध महांकाल जात्रा मूल समारोह समिति काठमाडौ ।