E-Sewaro

E-Sewaro News information music video culture program live music program article.

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ का झलक। राष्ट्रिय सभामा  उद्घाटन समारोहसँगै सुरु भएको सम्मेलन ती...
10/08/2026

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ का झलक। राष्ट्रिय सभामा उद्घाटन समारोहसँगै सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ।

03/08/2026

नाटक केसामी नाम्सामी काे मञ्चन आजबाट एक थिएटर नेपालमा सुरु भएको छ |

भावपुर्ण श्रद्धाञ्जली 😥😥
01/08/2026

भावपुर्ण श्रद्धाञ्जली 😥😥

01/08/2026

विश्व कीर्तिमानी निम्स दाइ रहेनन्! अलविदा निम्स दाइ


दुःखद खबर! 💔विश्व पर्वतारोहण जगतका एक महान् नायक, निर्मल  पुर्जा "निम्सदाइ", अब हामीबीच रहनुभएन।
01/08/2026

दुःखद खबर! 💔

विश्व पर्वतारोहण जगतका एक महान् नायक, निर्मल पुर्जा "निम्सदाइ", अब हामीबीच रहनुभएन।

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले खिचेको यो भाइरल तस्बिर। यो तस्बिर पुर्जाले मे २०१९ मा खिचेका ...
01/08/2026

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले खिचेको यो भाइरल तस्बिर। यो तस्बिर पुर्जाले मे २०१९ मा खिचेका थिए। जहाँ सर्वोच्च शिखर सगरमाथातर्फ अघि बढिरहेका पर्वतारोहीको लाइन देख्न सकिन्छ। जुन तस्बिर ‘सगरमाथामा ट्राफिक जाम’को संज्ञाले चर्चित रह्यो।

E-Sewaro

29/07/2026

विजयपुर दरबारमा किन भइरहेको छ विवाद? विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिका प्रवक्ता एवम् वार्ता समिति संयोजक अमित थेवेसँगको कुराकानी

E-Sewaro

17/07/2026

१३ बर्षमा बिहे गरेको आमाको कुरा |

14/07/2026

मा. निश्कल राइले श्री ८ बालेन्द्र शाह भनेपछि संसदमा हंगामा

14/07/2026

मान्छे जीवन भन्दा नियम कानुन भन्दैछ यो सरकार || मा. ज्ञानेन्द्र शाही

Address

Kathmandu-29
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when E-Sewaro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E-Sewaro:

Shortcuts

Share