Web TV Khabar

Web TV Khabar वेब टिभी नेपाल प्रा. लि. Web Tv Khabar
Anamnagar, Kathmandu, Nep

13/09/2026

चिलिमे हाइड्रोपावरको सुरुङमा उद्दारका कार्यमा सांसद सागर ढकाल सहितको टीम सफलताको नजिक

13/09/2026

Successful Trial !

कृष्णभीरमा सडक सञ्चालन गर्ने क्रममा काठमाडौंबाट चितवनतर्फ करिब २० वटा सवारीसाधन पास गराइयो

13/09/2026

भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएका अपर त्रिशूली २१६ मा कार्यरत ओखलढुङ्गा घर भइ थानकोट बस्ने चानकुमार भट्टराई १९ दिन सम्म खोजतलास गर्दा नभेटिएपछि कुशको शव बनाएर थानकोटको त्रिवेणीघाटमा दाहसंस्कार

13/09/2026

१० गतेको भोटेकोशी बाढीका कारण बेपत्ता भएकाको खोजिकार्यका लागि चिलिमे सुरुङबाट यसरी पन्छाइँदै छ ढुंगा र लेदो

12/09/2026

बाढीले बिगारेको कृष्णभीरको बाटो कहिले तयार हुन्छ ?

11/09/2026

सरकारलाई खुश्बुको प्रश्न–गरिब भएर जन्मनु अपराध हो ?

11/09/2026

सामान्य आरोपमा मन्त्री बर्खास्त गर्ने सरकारले करोडौँ भष्ट्राचार गर्ने प्रहरी महानिरीक्षकलाई किन कारवाही गर्न सकिरहेको छैन् ? : खगेन्द्र सुनार

11/09/2026

ग्यासकै लागि मन्त्री फेर्दै जाने हो भने, ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुन्छ : आशिका तामाङ

11/09/2026

भोटेकोशी बाढी पीडित महिला तथा बालबालिका होल्डिङ सेन्टरमा असुरक्षित रहेको भन्दै स्थानान्तरण गर्न अर्जुन नरसिंह केसीको माग

11/09/2026

कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिनको महत्व बारे बताउँदै ज्योतिष पं. बालकृष्ण आचार्य

Address

Anamnagar Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Web TV Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share