KrishakKhabar.com

KrishakKhabar.com A comprehensive news portal for Nepal Agriculture news portal

निगुरो टिप्न सामुदायिक बनमा स्थानियको घुइँचो
03/06/2024

निगुरो टिप्न सामुदायिक बनमा स्थानियको घुइँचो

तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न...

चितवनमा आजदेखी अन्तर्राष्ट्रिय पोल्ट्री पर्दशनी शुरु
31/05/2024

चितवनमा आजदेखी अन्तर्राष्ट्रिय पोल्ट्री पर्दशनी शुरु

चितवनमा आजबाट अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो शुरु भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्...

जुम्लामा मार्सी धान रोप्ने चटारो !
30/05/2024

जुम्लामा मार्सी धान रोप्ने चटारो !

जिल्लाको आठवटै स्थानीय तहका किसान हाल मार्सी धान रोपाइँमा व्यस्त भएका छन् । हालसम्म मार्सी जुम्लामा मात्र उत्पा....

कैलालीमा आलुको उत्पादन बढ्यो
22/05/2024

कैलालीमा आलुको उत्पादन बढ्यो

जिल्लामा यस वर्ष आलुको उत्पादनमा ६ प्रतिशतले बृद्धी भएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज ...

नौँ सय रोपनीमा बर्खे आलुखेती
21/05/2024

नौँ सय रोपनीमा बर्खे आलुखेती

म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायकि रूपमा खायन जातको बर्खे आलुखेती गरएिको छ ।

किसानलाई अनुदानमा ट्र्याक्टर बितरण
17/05/2024

किसानलाई अनुदानमा ट्र्याक्टर बितरण

जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ ।

कृषि विश्वविद्यालयका अनुसन्धानकर्ताले गर्मी सहन सक्ने २ गहुँको जातको विकास गरे
15/05/2024

कृषि विश्वविद्यालयका अनुसन्धानकर्ताले गर्मी सहन सक्ने २ गहुँको जातको विकास गरे

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गर्मी सहन सक्ने गहुँका नयाँ दुई जात विकास गर्न...

नगरपालीकाले ग¥यो एक सय तिस क्विन्टल उन्नत जातको धानको बिउ बितरण
14/05/2024

नगरपालीकाले ग¥यो एक सय तिस क्विन्टल उन्नत जातको धानको बिउ बितरण

उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण ग....

आठ हजार भन्दा धेरै किसान कृषि आधुनिकीकरणमा सभागि हुदै
13/05/2024

आठ हजार भन्दा धेरै किसान कृषि आधुनिकीकरणमा सभागि हुदै

। कैलालीमा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चालु आवमा आठ हजारभन्दा बढी किसान आवद्ध भएक...

गाउँपाललिकाले बाँझो जमिनमा खेती विस्तार गदै
12/05/2024

गाउँपाललिकाले बाँझो जमिनमा खेती विस्तार गदै

जिल्लाको जलजला गाउँपालिकाले बाँझो रहेको ७५ हेक्टर क्षेत्रफलमा सुन्तलाजन्य फलफूल खेती विस्तार गर्ने भएको छ । जन.....

आज देखी राजधानिमा महमेला शुरु
08/05/2024

आज देखी राजधानिमा महमेला शुरु

दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने मुल नाराका साथ आज बुधबारदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय मह मे.....

नौ महिनामा नेपालगन्ज नाकाबाट ७० करोडको जडिबुटी निर्यात
05/05/2024

नौ महिनामा नेपालगन्ज नाकाबाट ७० करोडको जडिबुटी निर्यात

जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएक...

Address

Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when KrishakKhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KrishakKhabar.com:

Share

Our Story

Agriculture news portal