KTM News Online

KTM News Online This page is associated with ktmnewsonline. This page main motive id to provide a collective information and news from different sources

एक पटक समय निकालेर हेर्नुहोस। काठमाडौं को वायु प्रदुषणको कारण:
19/04/2025

एक पटक समय निकालेर हेर्नुहोस। काठमाडौं को वायु प्रदुषणको कारण:

Kathmandu just recorded a PM2.5 AQI of around 350, putting it among the most polluted cities in the world. In this video, we explore the air pollution crisis...

28/03/2025

Sad News: एभिन्युज टेलिभिजनको क्यामेराम्यान सुरेश रजकको राजवादी आन्दोलनकारीले आगो लगाएको घरमा जिउँदै जलेर ज्यान गुमाएका छन्! हार्दिक श्रद्धाञ्जली 🥹💔

08/03/2025

फेरि पनि काठमाडौं तथा विभिन्न ठाउँमा भुकम्पको धक्का महसुस।

27/02/2025

5.1 magnitude earthquake shaked kathmandu and different parts of nepal.
काठमाडौं तथा नेपालका विभिन्न ठाउँहरूमा भूकम्पको धक्का महसुस।

आज भएको एउटा घटना को कुरा गरौं: म Pathao तथा indrive चालक, आज एउटा भाइलाई काठमाण्डु मल सम्म पुराउनु पर्ने थियो। त्यही भए...
24/02/2025

आज भएको एउटा घटना को कुरा गरौं: म Pathao तथा indrive चालक, आज एउटा भाइलाई काठमाण्डु मल सम्म पुराउनु पर्ने थियो। त्यही भएर मैले सो भाइलाई कोटेश्वर देखि विभिन्न ठाउँ को जाम मा हुँदै उहाँ को गन्तव्य काठमाण्डु मल मा छोडिदिए। उहाँ ले नगद नभाको हुँदा मलाई अनलाइन ईसेवा मा पैसा पठाइदिनु भयो, यो सब त्यहाँ को ट्राफिक ले हेरी बस्यो र जब त्यो भाई गयो तब त्यस ट्राफिक ले म सँग मेरो लाईसेन्स मागेर १०००/- रुपैयाँको चिट काट्यो। ल भन्नुस् मलाई १०००/- रुपैयाँ कमाउन दिनभरि बाइक चलाएर १०/२० जना लाई गन्तव्य सम्म पुर्याए पछि मात्र कमाउँछु। तर यिनीहरु ले ( ट्राफिक पुलिस) सजिलै संग चिट काट्छ के को लागि न त बाटो राम्रो छ न त सबै ठाउँ को ट्राफिक लाइट बल्छ। चढ्ने पेसेन्जर ले पैसा दिउन्जेल हेरी बस्ने, नरोक नभन्ने अनि पछि चाई चिट काट्ने, के यो चोर प्रवित्ति हैन ? Warning भन्ने चिज त यिनीहरू को शब्दकोश मै हुँदैन। चोर सरकार को चोर नियम मा कति मात्र हामी सर्वसाधारण मात्र मिचिने?

Address

Kathmandu

Telephone

+9779818273995

Website

Alerts

Be the first to know and let us send you an email when KTM News Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KTM News Online:

Share