29/08/2026
अहिले देश दुखेको छ, मन रोएको छ। 🇳🇵
यस्तो संवेदनशील समयमा सामान्य दिनझैँ नियमित भिडियो र कानूनी सामग्री प्रस्तुत गर्न मनले मानेन।
त्यसैले कानूनीसेवाका नियमित भिडियोहरू केही समयका लागि
केही समय पर्खिनुहोला।
अहिले हामी सबैको पहिलो जिम्मेवारी एउटै हो—
मानवता बचाऔँ।
एक–अर्कालाई बचाऔँ।
एक–अर्काको पीडामा साथ दिऔँ।
देश सामान्य अवस्थामा फर्किएसँगै हामी फेरि कानून, अधिकार र न्यायका विषयमा तपाईंहरूसँग जोडिनेछौँ।
कानून बुझौँ, अधिकार जोगाऔँ।
तर आज—
मानवता जोगाऔँ। ❤️🇳🇵